फागुन १५ ,
काठमाडौँ -पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । आइतबार भित्रिएको पश्चिमी वायुले प्रभावले देशको पश्चिमी भूभागका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गङ्गा नगरकोटीले यस वर्ष लगाातार रुपमा भित्रिएको पश्चिमी वायुको प्रभावले देशका अधिकांश ठाउँमा बदली र वर्षा...
एजेन्सी,
फागुन १४, काठमाडौँ -भारतीय वायु सेनाका दुई जहाज विवादास्पद कस्मिरमा खसेको बीबीसी पाकिस्तानले जनाएको छ। समाचारमा जनाए अनुसार बुधबार बिहान साढे १० बजे दुई जहाज खसेका थिए। पाकिस्तानी सैनिक प्रवक्ता मेजर जनरल असिफ गफुरले पाकिस्तानी वायु सेनाले भारतीय वायु सेनाका दुई जहाज खसालेको दाबी गरेका छन्। सीमा नाघेर पाकिस्तानी आकाशमा प्रवेश गरेका जहाज खसालिएको उनको दाबी छ। भारतीय वायु...
फागुन १५
काठमाडौँ -थाइल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा कुवेतविरुद्धको खेलमा नेपाल ३० रनले विजयी भएको छ । नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत ९ विकेट क्षेतिमा ८६ रनमा सिमित भयो । नेपालले पहिलो ब्याटिङ गर्दै एक सय १६ रनको लक्ष्य कुवेत सामु प्रस्तुत गरेको थियो । नेपालका लागि बिन्दू रावलले सर्वाधिक...
फागुन १५
पोखरा -पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित पशुपतिघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल थालिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने उल्लेख गरेकामा त्यसअनुरुप सरकारले पहल शुरु गरेको हो ।क्रिकेट रङ्शाला निर्माणका लागि भरतपोखरीस्थित पशुपतिघाट क्षेत्रको जग्गा सरकारी टोलीले मङ्गलबार स्थलगत अवलोकन गरेको छ ।
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी...
फागुन १५
काठमाडौ - द हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार पाकिस्तानको बालाकोटमामा चरमपन्थी जैश–ए–मोहम्मदको तालिम केन्द्रमा मङ्गलवार बिहान भएको भारतीय वायुसेनाको आक्रमणको समयबारे सात जनालाई मात्र थाहा थियो । बिहान तीन बजेर ४० मिनेटदेखि ५३ मिनेटसम्म भएको हमलामा मिराज लडाकु विमान प्रयोग भएको पत्रिकाले लेखेको छ ।भारत प्रशासित कश्मीरको पुलवामामा सुरक्षाकर्मीमाथि भएको आत्मघाती आक्रमणपछि भारतले पक्कै पनि कुनै कारबाही गर्ने ठानिएको...
फागुन १५
काठमाडौं -बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई व्यापार प्रवर्द्धनको लागि जथाभावी उपहार वितरणमा अंकुश लगाएको छ। जीवन बीमा कम्पनीहरुले बीमा व्यवसाय प्रवर्द्धनको लागि नियमित कमिशन बाहेक थप इन्सेन्टिभ र जिन्सी उपहारसमेर वितरण गरेर अस्वस्थ प्रतिस्पर्धामा उत्रिएपछि समितिले हस्तक्षेप गरेको हो। बीमा समितिले सबै जीवन बीमा कम्पनीहरुलाई कुनै पनि प्रवर्द्धनात्मक उपहार वितरण कार्यक्रम ल्याउनु अघि अनिवार्य रुपमा पूर्व स्वीकृति...
फागुन १५,
जनकपुरधाम -पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केवरमा यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । काकरभित्ताबाट रौतहटको गौरतर्फ आइरहेको ना५ख ४९६ नम्बरको मुनाल यातायात कम्पनीको बस र हेटौंडाबाट पूर्वतर्फ गइरहेको मालवाहक ना६ख ९४२९ नम्बरको ट्रक ढल्केवरस्थित ट्राफिक कार्यालय नजिक एक आपसमा ठोक्किए दुर्घटना भएको हो । दुर्घटनामा भारत बिहार...
फागुन १५,
बनेपा -नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले धार्मिक स्वतन्त्रता भएको देशमा प्रत्येक व्यक्तिले आफ्नो धर्मको छनोट गर्ने कुरा उसको निजी कुरा भए पनि धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ छत्रेपाटीखर्कस्थित तिलेश्र मन्दिर संरक्षण समितिद्वारा आयोजित ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग महायज्ञ २०७५’ को दोस्रो दिन मङ्गलबार सहभागी हुनुभएका नेता थापाले...
फागुन १५
भरतपुर -चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मङ्गलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग२च ४६०० नंको एम्बुलेन्स शहीदचोकमा घुमाउँदै गरेको ना१ज ७७७३ नंको म्याजिकमा ठक्कर खाँदा दुर्घटना भएको हो ।ठक्करबाट एम्बुलेन्समा सवार बिरामी गोरखा पालुङटार नगरपालिका–१ का ५५ वर्षीय सन्तमान श्रेष्ठको...
नागरिक दैनिक /खिलक बुढाथोकी
फागुन १५, काठमाडौं । देशभर पर्यटकीय गतिविधि बढेसँगै पर्यटक स्तरीयदेखि अन्तर्राष्ट्रिय चेन होटल थपिने क्रममा छन्। भूकम्पपछि मात्रै एक खर्ब रुपैयाँभन्दा बढी लगानी होटल उद्योगमा भित्रिएको छ। ती लगानीका होटल निर्माण क्रममा छन्। सञ्चालनमा आउन अझै केही समय लाग्नेछ। निर्माण सम्पन्न भएर सञ्चालनमा आएका तारे होटलको संख्या एक सय ३६ पुगेको छ। यो मुलुकभर सञ्चालनमा...



