Wednesday, July 1, 2026
Home Blog Page 1758
फागुन १६, काठमाडौँ -नेपाली काङ्ग्रेस संसदीय दलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार राति एक विज्ञप्ति जारी गरी मन्त्री अधिकारीसहित मृत्यु भएका सातै जनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।दुर्घटनामा मन्त्रीसहित वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाली नागरिक...
फागुन १६ मेलम्ची -सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ को इसिङ आधारभूत विद्यालयका प्रधानाध्यापक नारायण गिरी सोही वडाको बागेश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बन्नुभएको छ । गाउँपालिकाको शिक्षा ऐनको दफा २३ को उपदफा ग मा कुनै पनि विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक तथा अन्य सरकारी कर्मचारी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नपाउने भन्ने छ । गत मङ्सिर ३ गते सर्वसम्मतिले गिरीलाई सशर्त अध्यक्ष...
फागुन १६, भक्तपुर - बिहीबार बिहानबाट भक्तपुरका विभिन्न स्थानमा हिउँ परेको छ । भक्तपुरको मुख्य बजारक्षेत्र हिउँ परेको हो । पर्यटकीय क्षेत्र नगरकोटमा हिउँ परेको छ । हिउँ नगरकोट आसपासका क्षेत्रहरुमा समेत परिरहेको स्थानीय बासिन्दाहरुले बताएका छन् । जरहसिं पौवा, भोटेचौर, नयाँगाउँ कातिके, ढाडागाउँ, बालुवापाटीलगायतका स्थानमा हिउँ परेको हो । गत माघ २६ गतेपनि नगरकोट हिउँ परेको थियो । पानी र हिउँ...
फागुन १६, सुकेटार -दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण हुन नसक्ने ठहर गरेको छ । बैठकले परीक्षणको प्रयोजनका लागि काठमाडौँ पठाउने निर्णय गरेको छ । तर निरन्तर बिग्रँदो मौसमले शव काठमाडौँतर्फ पठाउन ढिलाइ भइरहेको छ ।ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ ।...
फागुन १६, सुकेटार, दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण हुन नसक्ने ठहर गरेको छ । बैठकले परीक्षणको प्रयोजनका लागि काठमाडौँ पठाउने निर्णय गरेको छ । तर निरन्तर बिग्रँदो मौसमले शव काठमाडौँतर्फ पठाउन ढिलाइ भइरहेको छ ।ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ ।...
फागुन १५, काठमाडौँ -अष्ट्रेलियाको एआइविटी कलेजको दर्ता खारेजी भई त्यहाँ डिप्लोमा इन नर्सिङमा अध्यनरत विद्यार्थीहरुको भविष्यलाई लिएर शैक्षिक परामशदात्री संघ/ सस्थाले आज राजधानीमा एक सयूक्त पत्रकार सम्मेलन मार्फत आप्mनो धारण सार्वजनिक गरेका छन् ।यसरी पत्रार सम्मेलन गर्नेमा इक्यान, फेकन, आइृरिन र नायर रहेका छन् । सम्बन्धित कलेज संग नियमित सम्पर्कमा रहेर विद्यार्थीहरुको व्यवस्थापन गर्न प्रयासरत रहेको र अष्ट्रेलियन दुताबास सँग...
फागुन १५ काठमाडौँ पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना खराब मौसमका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै गृहप्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण दुर्घटना भएको बताएका हुन् । ‘स्थानीय प्रशासनले दिएको जानकारी अनुसार ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा डेढ किलोमिटर वर आइपुग्ने वित्तिकै दुर्घटना...
फागुन १५, काठमाडौँ -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको गहिरो अध्ययन अनुसन्धन गर्न माग गरेको छ । बुधबार दिउँसो ताप्लेजुङमा हेलिकप्टर दुर्घटना हुँदा सांस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै कांग्रेसले सरकारसँग यस्तो माग गरेको हो ।‘ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री...
फागुन १५ काठमाडौँ -पर्यटन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङको सुकेटार विमानस्थलबाट उडेको एक मिनेटमा दुर्घटना भएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताबबाबु तिवारीले पत्रकार सम्मेलन मार्फत सो जानकारी दिएका हुन् । दुर्घटनामा मन्त्रीसहित सात जनाको मृत्यु भएको हो । दुर्घटनास्थलमा पुगेका स्थानीय स्वास्थ्यकर्मीका अनुसार हेलिकोप्टरमा सवार सातै जनाको शव डढेको अवस्थामा फेला परेको थियो । मन्त्री अधिकारीको शव...
एजेन्सी मुम्बई, फागुन १५ -'बाहुबली'बाट लोभलाग्दो सफलता हात पारेका प्रभासको नयाँ एक्सन सिनेमा ुसाहोुले मंगलबार नयाँ टिजर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको ६० सेकेण्ड लामो टिजरमा सिनेमा एक्सनले भरिएको देखाएको छ। टिजरमा प्रभाससँगै अभिनेत्री श्रद्धा कपुर पनि देखिएकी छन्। सार्वजनिक टिजरमा मार्च ३ मा सिनेमाको नयाँ ुलुकु सार्वजनिक गरिने घोषणा गरिएको छ। करिव ३०० करोड भारूमा निर्माण भएको सिनेमालाई हिन्दी, तमिल...