Thursday, July 2, 2026
Home Blog Page 1754
Kathmandu, March 1 (RSS): President Bidya Devi Bhandari has paid heartfelt tributes to the mortal bodies of all the seven persons, including Minister for Culture, Tourism and Civil Aviation Rabindra Adhikari who lost their lives in a helicopter crash in Taplejung, today. Also on the occasion, Vice-President Nanda Bahadur Pun paid tributes to all those killed In the helicopter...
Pokhara, March 1 (RSS): A condolence programme is to be held at Exhibition Centre of Pokhara to offer tribute to the late Minster for Culture, Tourism and Civil Aviation Rabindra Adhikari who died in a recent helicopter crash. Ram Sharan Basnet, Minister for Physical Infrastructure and Development of Gandaki Province, informed that the mortal body of Adhikari will be...
फागुन १७, बन्दीपुर । गण्डकी प्रदेशको तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका वडा नम्बर ४ मा पर्दछ पर्यटकीय स्थल बन्दीपुर । प्रायः नेपाली र बाह्य पर्यटकको घुम्ने गन्तव्यमा पर्ने बन्दीपुर प्रकृति र इतिहासको संगम थलो भन्दा फरक पर्दैन् । बन्दीपुर तनहुँ जिल्लाको पुरानो सदरमुकाम शहर हो । तनहुँ जिल्लाको सदरमुकामको रूपमा रहेको यस ठाउँबाट विसं २०२५ सालमा उक्त सदरमुकामलाई दमौली सारिएको थियो...
फागुन १७, काठमाडौँ निर्माणाधीन भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको ९ सय मिटर मात्र सुरुङ खन्न बाँकी छ । आयोजनाको कुल १२ किलोमिटर लामो सुरुङमध्ये हालसम्म ११ दशमलव १०० मिटर खन्ने काम सकिएको आयोजना निर्देशक सञ्जिव बरालले जानकारी दिए ।एक महिनाभित्र सुरुङको काम सकिने अपेक्षा गरिएको छ । ढिलोमा चैतभित्र आयोजनाको सुरुङ खन्ने...
फागुन १७, काठमाडौं – रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने भएको छ । जापान र नेपालका अधिकारीले एन–४ तहको जापानी भाषा उत्तीर्ण गर्नेहरू रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका छन्।जापानी भाषामा एन–४ तह उत्तीर्ण गर्नु भनेको मध्यम तहको बोलचाल र सञ्चार गर्न सक्षम हुनु हो। केयर गिभरको काममा जानेको हकमा भने एन–४ तहको भाषा पर्याप्त नहुने...
फागुन १७ काठमाडौँ -अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् । आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले स्थान बनाएका छन् ।वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८औँ स्थानमा उक्लिएका छन् । ७६ अङ्क पाएका कप्तान पारसको यो करिअरकै ठूलो वरियता हो । अघिल्लो महीना...
फागुन १७, काठमाडौँ -ताप्लेजुङको फुङलिङमा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित सबै शवको श्रद्धाञ्जली कार्यक्रम सुरु भएको छ । सैनिक मञ्च टुँडिखेलमा सुरु भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री रविन्द्र अधिकारीको पार्थिव शरीरमाथि राष्ट्रिय झण्डा ओडाएका छन् ।राष्ट्रपति, उपराष्ट्रपति र नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीको पार्थिव शरीरमा...
नयाँ पत्रिका /नवराज मैनाली फागुन १७, काठमाडौं । पइराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेको खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पतीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले पक्राउ गरेपछि घटना बाहिरिएको हो । पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर २ हजार डलरमा बिक्री गरेको प्रहरीले जनाएको छ । सिआइबीका प्रवक्ता एसपी उमाप्रसाद...
नयाँ पत्रिका/शुरोजङ्ग पाण्डे फागुन १७, काठमाडौं । एकता प्रक्रिया टुंग्याउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बनाएको कार्यदल ९ फागुनको सचिवालय बैठकले विघटन गर्‍यो । बैठकमा संयोजक रामबहादुर थापा ‘बादल’ र सदस्य विष्णु पौडेलले काम गर्न नसकिने रिपोर्टिङ गरेर कार्यदलको औचित्यमाथि नै प्रश्न उठाएका थिए । कार्यदल भंग भएपछि यसले पार्टीपंक्तिमा नयाँ तरंग ल्याएको छ– अब एकता के हुन्छ ? ८ महिनादेखि अल्झिरहेको...
नेपाल समाचारपत्र फागुन १७, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीलाई आज शुक्रबार विहान ८ बजे राष्ट्रिय सम्मान दिइने भएको छ । शव जलेर नचिनिने भएको र टुक्रा टुक्रा शवलाई एन्टीमार्टममा ढिलाई हुने भएकाले बिहीवार अपरान्ह ३ बजे टुँडिखेलमा दिने भनिएको सो सम्मान शुक्रबार सार्नुपरेको थियो ।मन्त्री अधिकारीको शवलाई शुक्रवार विहान...