बीबीसी,चैत १,
काठमाडौँ न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ४९ जनाको मृत्यु भएको र २० जनाभन्दा धेरै गम्भीररूपमा घाइते भएको प्रधानमन्त्री जेसिन्डा आर्डर्नले बताएकी छन्। आर्डर्नले शुक्रवारलाई 'कालो दिन' भएको बताउँदै यो घटनालाई 'आतङ्ककारी हमला' मात्रै भन्न सकिने बताइन्।
प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन्।
सरकारले मानिसहरूलाई अर्को सूचना...
चैत १,
काठमाडौँ राहदानी विभागले कार्यालय समय १ घण्टा थप गरेको छ ।
विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई केन्द्रित गरेर कामको प्रभावकारिता बढाउन कार्यालयको समय थप गरेको बताएको छ । अब कार्यालय २०७५ चैत १ देखि ९ बजे खुल्ने र ५ बजे बन्द हुने भएको छ भने यस अघि १० बजे खुलेर ५ बजे बन्द हुर्दै आएको...
चैत १,
काठमाडौँ -ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदुषणको समस्या गम्भीर रूपले बढेर उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि विसं २०७४ वैशाख १ देखि हर्न निषेध गरेको हो ।महाशाखाका...
बीबीसी,चैत १,
काठमाडौँ -न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा "केही मानिसको मृत्यु" भएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख माइक बुशले चार जनालाई हिरासतमा लिइएको बताए पनि अरू व्यक्ति संलग्न भए वा नभएको स्पष्ट नभएको बताएका छन्। प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन्। सरकारले मानिसहरूलाई अर्को सूचना नआएसम्म...
नयाँ पत्रिका,चैत १,
काठमाडौँ -दश महिनादेखि अल्झिएको एकीकरण प्रक्रियाको बाँकी काम केही दिनमै टुंगो लगाउने गरी नेकपाको शीर्ष तहमा ‘निर्णायक’ छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच शीर्ष नेताले केही दिनभित्रै एकीकरण टुंगो लगाउने गरी बिहीबारबाट छलफल सुरु गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल...
चैत १,
काठमाडौँ -नेपाली खेलकूद क्षेत्रमा समस्यै समस्या रहेको संसदीय उपसमितिले सार्वजनिक गरेको एक प्रतिवेदनले औँल्याएको छ । प्रतिनधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित युवा तथा खेलकूद उपसमितिले तयार पारेको प्रतिवेदनमा नेपाली खेलकूदको सर्वोच्च निकाय राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा मात्रै दुई दर्जन बढी समस्या रहेको उल्लेख छ ।समितिको गत मङ्सिर २ गतेको बैठकले समितिको क्षेत्राधिकारअन्तर्गतका मन्त्रालयको अनुगमनात्मक कामकारवाहीलाई व्यवस्थित...
चैत १,
जिरी -दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा आज बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको सुरक्षा बेसका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक फुर्गेली शेर्पाले जानकारी दिनुभयो ।दुर्घटनामा २३ घाइते भएको दोलखाका प्रवक्ता प्रहरी...
फागुन ३०,
काठमाडौं - सरकारले सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन आह्वान गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अवैध हतियार बुझाउन आह्वान गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सम्पूर्ण किसिमका अवैध हतियार बुझाउन आह्वान गर्ने निर्णय भएको बताए ।उनका अनुसार स्वचालित हतियार, भरुवा...
एजेन्सी, फागुन ३०
काठमाडौँ -भारतमा निर्वाचनको तिथि नजिकिँदै गएपछि चुनावी सारगर्मी बढेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी यसपाली पनि वनारसवाटै चुनाव लड्दैछन् भने उनको प्रत्यासीका रुपमा खडा भएका छन् चन्द्रशेखर आजाद ‘रावण’ । दलित अभियन्ता रावणले मोदीलाई चुनाव हराउने अपेक्षा अलि हतारो हुनसक्छ । तर, रावण अहिले सिंगो भाजपाका लागि टाउको दुखाईको विषय बनेको छ ।को हुन् रावाण ?
भीम आर्मीका...
फागुन ३०
हुम्ला -तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा आज बिहान उहाँको उद्धार गरिएको छ । कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएर ती महिलाको उद्धार गरेको हो । उद्धारमा भएको ढिलाईका कारण स्वास्थ्यकर्मीले आमाको ज्यान बचाउन सफल भएपनि शिशुलाई बचाउन नसकिएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताउनुभयो ।हुम्लाको दक्षिण क्षेत्रस्थित सर्केगाड गाउँपालिका–८ राहदेवका ३० वर्षीय ढली...





