चैत १७
काठमाडौँ -मलेसियाको लागी पहिलेनै कलिङ भिसा पाइसकेकाहरूले भोलिदेखि मलेसियाका लागि श्रम स्वीकृति पाउने भएका छन्। श्रम स्वीकृति पाउनका लागि भने वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचाललाई पत्र लेख्दै भोलिदेखि श्रम स्वीकृति दिन पत्राचार गरेको छ। वैदेशिक रोजगार विभागले मलेसियन राजदुतावासबाट भिसा स्वीकृत गराउन वैदेशिक रोजगार व्यवसायी संघलाई जिम्मा दिएको छ।भोलिदेखि कलिङको लागि खुलेपनि नयाँको लागि भने...
चैत १७,
काठमाडौँ -पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
उहाँका अनुसार पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले सोमबारदेखि पश्चिमी क्षेत्रबाट...
चैत १७,
काठमाडौँ-शेयर बजार बढ्ने क्रम आज थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९१ विन्दुले घटेर एक हजार १४३.५९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचकसमेत ०.१२ विन्दुले घटेर २४३.३६ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६५ कम्पनीको नौ लाख ५० हजार ६४३ कित्ता शेयर रु २६ करोड ६६...
चैत १७,
नयाँ नेपाल न्युज
काठमाडौं । आजभोली मानिसहरुको खराब नियतले प्रहरीलाई समेत अलमल हुन थालेको छ । पछिल्लो समय आर्थिक अवस्था बिग्रीएका र परिवारसंग भने जति पैसा माग्दा नपाएपछि अपहरणको नाटक गर्ने प्रवृत्ति बढ्न थालेको हो । यस्तो प्रकारका घटनाले प्रहरीलाई बिचलित बनाउने र साच्चै अपराध गर्नेलाई मौकाले मिल्ने भएकाले समयमा सोच्नु पर्ने समय आएको छ ।दृश्य १ः
अपहरणको नाटक गर्दै...
चैत १७,
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले एकै ठाउँबाट स्वास्थ्य उपचारदेखि सम्पूर्ण सरकारी सेवा उपलब्ध गराउने गरि बृहत एकीकृत घुम्ती शिविर आयोजना गर्ने भएको छ । सरकारले घरदैलो मै सरकारी सेवा पुर्याउन सुरु गरेको अभियान अन्तर्गत यस नगरपालिकाले आगामी २० गते बुधबार जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरुबाट जनतालाई दिने सेवाहरु एकै पटक एउटै थलोबाट प्रवाह गरिने गरि शिविर संचालन गर्ने...
चैत १७,
बेइजिङ -इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प स्थानीय समय अनुसार आइतबार बिहान ७ बजे गएको हो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १९ किलोमिटर मुनि रहेको थियो । भूकम्पबाट भएको जनधनको क्षतिका बारेमा स्थानीय प्रशासनले जानकारी सङ्कलन गर्न लागेको जनाएको छ ।रासस/सिन्ह्वा
चैत १७,
बेइजिङ –पूर्वी चीनको एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार भएको विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । जियाङ्सु प्रान्तको कुनशानस्थित एक इलेक्ट्रोनिक्स कारखानाको परिसरमा थुपारिएको फोहोरमा विस्फोट भएको र त्यसबाट फैलिएको आगोले कारखानाको वर्कसपमा ठूलो क्षति पुगेको थियो । “कुनशान वाफर टेक्नोलोजी लिमिटेडमा भएको उक्त दुर्घटनाका बारेमा छानबिन भइरहेको छ,” स्थानीय...
चैत १७,
काठमाडौँ-मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महीना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ ।मर्मतको अवधि अर्थात (१अप्रिल...
चैत १७,
काठमाडौँ -नेपाली मुलका ब्यवसायी शेष घले र उनकी श्रीमती जमुना गुरुङ अष्ट्रेलियाको अर्बपति क्लबमा प्रवेश गरेका छन्। नेपालको अन्नपूर्ण हिमश्रृंखला मुनिको गुरुङ गाउँमा ४० वर्षअघि एक अर्काको जीवनसँग जोडिन पुगेका शेष र जमुनाले अष्ट्रेलिया पुगेर आफ्नो ब्यापार बिस्तार गरे जसले उनीहरुलाई औंलामा गनिने अर्बपतिको सूचीमा पुर्यायो।सन् १९९० को दशकको सुरुमै अष्ट्रेलिया पुगेका शेष र जमुनाले शिक्षाको क्षेत्रमा...
बीबीसी, चैत १७,
काठमाडौँ- तीन साताअघि दुर्घटनामा परेको इथियोपियन एअरलाइन्सको विमानमा अन्तिम समयमा के भएको थियो भन्ने विवरणहरू प्राप्त हुन थालेका छन्।
विमानको एन्टिस्टलिङ प्रणालीमा भएको समस्या कारण सो दुर्घटना भएको बताइन्छ। सो दुर्घटनामा नेपालकी एकता अधिकारीसहित १५७ जनाको मृत्यु भएको थियो। इथियोपियाको आदिस अबाबाबाट नाइरोबी उड्नेबित्तिकै जमिनबाट १३७ मिटर माथि पुग्दा नै बोइङ ७३७ म्याक्स ८ मोडलको सो विमानको चुच्चो...

