चैत २०,
पाल्पा -स्याङ्गजामा माछा मार्न प्रयोग गरिएको विष्फोटक पदार्थ पड्कीएर लाग्दा एकजना किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका–६ छापका १८ वर्षीय पारस बराल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्ण सापकोटाले बताए। बरालको उपचारको क्रममा युनाइटेड मिशन अस्पताल तानसेन पाल्पामा मंगलबार राती मृत्यु भएको हो। घरदेखि तल रहेको आँधीखोलामा साथीहरूसँगै माछा मार्न गएका बराल...
चैत २०
काठमाडौँ ज्योती बिकास बैंक लि. र अजोड इन्स्योरेन्स लि. बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्य भएको छ । सहमती पत्रमा ज्योती बिकास बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री मनोज कुमार ज्ञावली तथा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्रीे कुमार बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।सम्झौता अनुसार ज्योती बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकक ग्राहकहरुले...
चैत २०
काठमाडौँ -एसियाली विकास बैंक (एडीबी)ले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सबल आन्तरिक मागका कारण नेपालको अर्थतन्त्र स्थिर रहने उसको विश्लेषण छ । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६.२ र २०७६/७७ मा ६.३ प्रतिशतले वृद्धि हुने एडिबीको पछिल्लो प्रतिवेदन म्याक्रोइकोनोमिक अपडेटले देखाएको छ ।
नेपालका लागि एडीबीका आवासीय निर्देशक मुख्तोर...
चैत २०,
लहान– एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज यहाँ आयोजित पत्रकार र स्वास्थ्यकमीसँगको अन्तक्र्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले जिल्लामा एचआइभी एड्सका कारण २४ को मृत्यु भइसकेको बताए ।लहानस्थित आरटी सेन्टरमा फागुन मसान्तसम्ममा पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गी दुई, बालक १३ र बालिका चारजना एचआइभी सङ्क्रमितले...
चैत २०,
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मतको औपचारिक रुपमा आज शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले धावनमार्ग मर्मतको शुभारम्भ गरेका हुन् । गत सोमबार रातिदेखि ‘रनवे रिह्याब‘ स्तरोन्नतिको काम शुरु गरिएको थियो । कार्यक्रममा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उच्च पदाधिकारी तथा निर्माणको जिम्मा लिएको चिनियाँ र कोरियन कम्पनीका...
चैत २०,
काठमाडौँ -ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा नेपालले बुधवार म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । म्यानमारको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार साँझ ५ बजे शुरू हुनेछ । खेलअघि आज बिहान आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक हरि खड्काले म्यानमारसँग जीत वा बराबरीको नतिजाको लागि खेल्ने बताए ।ओलम्पिक छनोटको पहिलो चरणको खेलमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोकेको थियो । पहिलो...
चैत २०,
काठमाडौँ -दक्षिण कोरियाले विश्वमै पहिलो पटक फाईब जी दुरसंचार सेवा विकसित गरेको छ । कोरियाले विकसित गरेको पूर्ण–विकसित पाँचौं पुस्ताको मोबाइल नेटवर्क तीव्र गतिको यस प्रविधिले मोबाइलबाट डाटा ट्रान्सफरमा अभूतपूर्व फड्को मार्ने विस्वास लिएको छ ।पाँचौं पुस्ताको ताररहीत यस प्रविधिले मोबाइलमा कुराकानी मात्र होइन पाउरोटी सेकाउने टोस्टर मेसिनदेखि टेलिफोन, विद्युतीय कारदेखि विद्युत प्रसारण लाइनसम्मको व्यवस्थापनमा सघाउनेछ ।...
चैत २०,
काठमाडौँ– नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरुलाई पक्राउ गरेको हो । वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार, पुसमा १२, माघमा २३, फागुनमा ७३ र चैतमा १०४ नेता तथा...
चैत्र २०,
काठमाडौँ —आइतवार राति आएको आँधीहुरीबाट बारा र पर्सामा १८ सय ९५ घरमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय बाराले तयार पारेर गृहमन्त्रालयलाई बुझाएको प्रारम्भिक विवरण अनुसार १८ सय ९५ घरमा क्षति पुगेको उल्लेख गरेको छ । जिप्रका बाराले गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखालाई तयार पारेर बुझाएको प्रारम्भिक विवरण अनुसार ९ सय ४० घरधरीमा पूर्ण...
चैत २०,
गौशाला -महोत्तरी जिल्लामा अवैध रुपमा सञ्चालित १० वटा क्रसर उद्योगलाई जिल्ला समन्वय समितिले बन्द गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिले मापदण्ड पूरा नगरी जिल्लाको चुरे क्षेत्र र रातु नदीलाई प्रभावित गर्ने उद्देश्यले अवैधरुपमा सञ्चालित महोत्तरी गोल्ड क्रसर इ प्रालि बर्दिवास, नमोबुद्ध बालुवा गिट्टी प्रशोधन भङ्गहा, जय भोलेबाबा वासिङसेन्टर बर्दिवास, मनोकामना रोडा बालुवा एग्रिगेसन बर्दिवास, सिद्धार्थ क्रसर...



