चैत २७, लमजुङ– सिद्धार्थ बैंकले लमजुङको बेसीशहरमा नयाँ शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन बेसीशहर नगरपालिकाका मेयर गुमान सिंह अर्यालबाट भएको थियो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै बैंकले देशभर १४९ वटा शाखा ९४ एक्स्टेन्सन् काउन्टर सहित, १०० शाखारहित बैंकिङ्ग सेवा संचालन गरिरहेको छ ।
चैत २७,
काठमाडौं– प्रभु बैंक लिमिटेडले सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ मुस्ताङ्ग र म्याग्दी जिल्लाका विभिन्न स्थानमा ५ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका वडा नं। २ स्थित मार्फा, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं। ४ स्थित कागबेनी, थासाङ गाउँपालिका वडा नं। १ स्थित टुकुचे तथा वडा...
चैत २७,
भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु भएको छ । जसलाई बिस्का जात्रा समेत भनिन्छ । यो जात्रा तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुनेछ । यो जात्रा आगामी वैशाख ५ गते गःहिटी पु¥याएर सम्पन्न हुनेछ । परम्परागत यस जात्रामा माख्लो टोल र तल्लो टोलका बासिन्दाले रथको...
चैत २७,
भक्तपुर । नेपाली कला संस्कृति र बाजाहरुको संरक्षण गर्दै युवा पिडिलाई बाद्यबादनतर्फ आकर्षित गर्न काठमाडौं विश्वबिद्यालयमा नौ बाजाको प्रशिक्षकका रुपमा कर्म गर्दै आउनुभएका ८४ बर्षिय बाद्य गुरु हरिगोविन्द रन्जितकारलाई शिक्षक दिवसको अवसरमा भक्तपुरमा सम्मान गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन भक्तपुरले ४०औं शिक्षक दिवसको अवसरमा आज आयोजना गरेको सम्मान तथा नयाँ बर्षको शुभकामना कार्यक्रममा बाद्यबादक तथा...
-अनुराधा शर्मा । स्क्रोल डट आइइनजब दिप्ती डि’कुन्हा सन् २०११ मा सिक्किम भ्रमणमा गइन् तब आफूलाई जताततै एउटै गीतले मात्रै पछ्याएको पाइन् । एक पटक सुन्दा नै गुन्गुनाउन सकिने यो गीतको लयले प्रत्येक पटक उनको मुडलाई परिवर्तन गरेको पाइन् । उनलाई यो गीतको दुईवटा शब्द मात्रै गुन्गुनाउन आउँथ्यो ‘रेशम फिरिरी, रेशम फिरिरी’ । ‘यो गीतको लय मस्तिष्कमा बसिहाल्ने किसिमको...
चैत २७
भोजपुर -भोजपुरमा एक सुत्केरी महिलाको श्रीमानले घाँटी रेटेर हत्या गरेका छन् । पौवादुङ्मा गाउँपालिका–४ बास्तिममा १९ वर्षीय जानुका पौडेल थापालाई उनका श्रीमान रमेश पौडेलले घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । जानुका २ महिने सुत्केरी हुन् । उनले छोराको जन्म दिएकी थिइन् ।घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा सामान्य विवादमा रमेशले घरमै...
चैत २७,
ललितपुर– उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धि सबैको साझा एजेण्डा बन्नुपर्ने बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घले आज पुल्चोकमा आयोजना गरेको ‘ललित अन्तर्राष्ट्रिय व्यापार मेला’ को उद्घाटन गर्दै उनले तीन तहको सरकारको साझा एजेण्डा विकास र समृद्धि हुनुपर्नेमा जोड दिए ।उनले देश अहिले समृद्धिको बाटोमा अघि बढेको औँलाए । नेपाली जनतामा छोटो समयमा नै खुशी र...
चैत २७,
काठमाडौँ– नारायणहिटी सङ्ग्रालयमा संरक्षण अभावमा बहुमूल्य जनावरका आखेटोपहार ९छाला० कुहिन थालेका छन् । सङ्ग्रालयको फरासखानामा रहेका प्रतिबन्धित ती छाला कुहिएर गन्हाउने अवस्थामा पुगेका छन् । विसं २०६५ यता ती बहुमूल्य जनावरका छाला प्रयोगविहीन भएपछि संरक्षणको अभावमा कुहिन थालेका हुन् ।सङ्ग्रालयभित्रकै एउटा घरमा बाघ, मृग, जरायो, चित्तल, भालु, गैँडालगायतका जनावारका बहुमूल्य छाला त्यतिकै राखिएका छन् । छालालाई नकुहिने...
चैत २७,
काठमाडौँ– मङ्गलबार दोहोरो अङ्कले गिरावट आएको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३.५२ विन्दुले बढेर एक हजार १८४.६१ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ विन्दुले बढेर २५३.५८ विन्दुमा पुगेको छ ।कूल १६९ कम्पनीका १६ लाख १२ हजार ३९६ कित्ता...
चैत २७,
धनगढी –संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारी डाक्टरहरुको माग संविधान र संघीयता विरोधी भएको बताएका छन् । डाक्टरहरुको आन्दोलन नभएर रडाको भएको उनको तर्क छ । कार्यकर्ता भेटघाट तथा सुदूरपश्चिम प्रदेश भ्रमणको सिलशिलामा धनगढी पुगेका मन्त्री पण्डितले बुधबार प्रदेश पार्टी कार्यालय धनगढीमा यस्तो बताएका हुन् । सरकारले खटाएको ठाउँमा नजाने कर्मचारी र डाक्टरलाई सरकारले कारबाही...


