जम्बला लामा-
सर्वप्रथम २०७५ साललाई विदाई गरी नयाँ वर्ष २०७६ साललाई स्वागत भएको छ । र यो नयाँ वर्षले हाम्रो राष्ट्रको २ करोड ८० लाख जनसमुदाय र विश्वभरीमा अवस्थित नेपालीहरु समेतलाई नयाँ वर्षको मंगलमय शुभकामना व्यक्त गर्दछु । न्यायधिसहरुको सम्मेलन
२०७५ चैत्र २० गते सुरु भएको न्यायधिस...
बैशाख ३
काठमाडौँ -बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन्। ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी र भूमाफियाको समूह फरार भएका हुन्।सरकारले ५४ वर्षअघि मुआब्जा दिएर ललितानिवासको जग्गा अधिग्रहण गरेको थियो। राजनीतिक...
बैहाख ३, एजेन्सी,
काठमाडौँ -पेरिसस्थित ८५० वर्ष पुरानो ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा भीषण आगलागी भएको छ । मध्यकालीन फ्रान्सको वैवभका रूपमा रहेको नोट्र ड्याम अर्थात् आवर लेडी अफ पेरिस सोमबार राती लागेको आगोले लगभग खरानी भएको छ।युनेस्कोको विश्व सम्पदामा सूचीकृत नोट्र ड्याममा सोमबार साँझ स्थानीय समयअनुसार पौने सात बजे आगो लागेको थियो। फ्रान्सको गोथिक आर्किटेक्चरको नमूनामा मानिने उक्त क्याथोलिक...
बैशाख ३, एजेन्सी,
काठमाडौँ -अमेरिकाको तल्लो सदनकी एक सदस्य इल्हान ओमरले राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्दा आफूलाई आउने हत्याको धम्कीमा बृद्धि भएको बताएकी छिन् । केही दिन अघि ट्रम्पले ओमरले अघिल्लो महिना दिएको एक भाषणलाई ९÷११ को भिडियोसँग जोडेर देखाएका थिए ।ओमरले राष्ट्रपति ट्रम्पले आफूविरुद्ध उग्र–दक्षिणपन्थी हिंसाका लागि प्रोत्साहन गरेको आरोप लगाएकी छिन् । ह्वाइट हाउस प्रमुख प्रेस सचिव...
वैशाख ३,
महेन्द्रनगर —नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एक वर्षको अवधिमा एउटा पनि राम्रो काम गर्न नसकेको बताएका छन् । उनले सरकार काम गर्नुभन्दा हरेक क्षेत्रमा हस्तक्षेप मात्र गरिहेको आरोप लगाए ।‘मुलुकको शान्ति सुरक्षा कै अवस्था पनि सन्तोषजनक छैन,’ मंगलबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले भने, ‘निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका दोषीलाई पक्राउ...
नयाँ पत्रिका दैनिक
बैशाख ३,
काठमाडौं । सर्वोच्च अदालतदेखि सबै तहका न्यायालयमा अनियमितता भएको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार भौतिक संरचना निर्माणदेखि अदालतका न्यायाधीश तथा कर्मचारीले पेस्की र जहाज टिकटमा अनियमितता भएको छ ।भूकम्पबाट क्षति पुगेको सर्वोच्च अदालतको भवन रेट्रोफिटिङमै अनियमितता भएको महालेखाको ठहर छ । सम्झौताअनुसार गर्नुपर्ने काम नै नसकी निर्माण सकिएको देखाएर रकम भुक्तानी भएको जनाइएको...
बैशाख ३,
काठमाडौं । गीतकार भद्रकला आङबुहाङ राई र नेपाली संगितका वादशाह मानिएका राजेशपायल राईसँगको विवाद उत्कर्षमा पुगेको छ । गायक राईले केहि दिन अघि सार्वजनिक गरेको एल्बम दर्शन नमस्ते-४ मा भद्रकलाको शब्द रहेको एउटा गीत समावेश छ । समावेश सोल्टिनी बोलको गीतमा भिडियो समेत निर्माण गरिएको छ । गायक राईसँग हङकङलाई कर्मथलो बनाएकी गीतकार भद्रकलाले दुईमहिनाअघि हङकङमै भिडियो बनाउने...
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
-पढाई लेखाईमा शुक्ष्म तरिकाले गरिएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट आउने आम्दानिले आर्थिक अवस्था मजभुत हुनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाईने तथा बंश बृद्धिको गतिलो योग रहेकोछ ।बृष-
(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक...
बैशाख महिना सुरु भएसंगै विवाहको मौसम चल्न थालेको छ । तर कतिपय जोडीहरुलाई आफ्नो सुहागरात कसरी रमाइलो बनाउने भन्नेमा तनाव हुन सक्छ ।कौमार्य भ्रम मात्र
विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालार्ई परीक्षण गर्नु उफयुक्त हुँदैन । जोडीको ध्यान र त्रियाकलाप आफ्नो पहिलो यौन सम्पर्कलार्ई कसरी खास बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ ।गुप्तांगको सफाइयौनमा...
- डा. राजेन्द्र भद्राम २० वर्षीया अविवाहित महिला हुँ । दुई वर्षअघि मेरो केटा साथीसँग यौनसम्पर्क हुन्थ्यो तर अहिले हुँदैन । आजभोलि मेरो योनि चिलाउँछ र खुकुलो पनि छ । यसले भविष्यमा समस्या निम्त्याउँछ कि जस्तो लाग्छ, मलाई यसको सहज समाधान बताइदिनुहुन अनुरोध छ ।पी.डी.कतिपय योनिको शोथ वा संक्रमणले योनि चिलाउने हुन सक्छ । यसका लागि विशेष गरेर ट्राइकोमोनियासिस वा क्यान्डिडियासिसजस्ता संक्रमण जिम्मेवार हुन्छ ।...



