बैहाख ४,
कैलाली । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसले प्रतिपक्षी भूमिका राम्रोसँग निभाएको बताएका छन् । बुधबार प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘काँग्रेसले प्रतिपक्षी भूमिका राम्रोसँग निभाएको । हामीले प्रतिपक्षको भूमिकामा निभाउदा आगो लगाउने, रेलिङ भाँच्ने काम गरेको छैन। त्यो हामीबाट हुँदैन पनि ।’ साथै वर्तमान सरकारलाई आगामी चुनावबाटै काँग्रेसले प्रतिस्थापन...
बैशाख ४,
काठमाडौं । ठूला करदाता कार्यालयले पुँजीगत लाभकर तिर्न एलसेल प्रालिलाई सातदिने अल्टिमेटम दिएको छ। ठूला करदाता कार्यालयले मंगलबार तिर्नुपर्ने कर निर्धारण गरी कम्पनीलाई सात दिनभित्र तिर्न निर्देशन दिएको हो। कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ ७१ पैसा तिर्नुपर्ने कर निर्धारण गरेको छ। कार्यालयका उपसचिव मदन दाहालले मंगलबार एनसेललाई पँुजीगत लाभकर तिर्न...
बीबीसी, बैशाख ४,
काठमाडौं । फ्रान्सको राजधानी प्यारिसको नोट्र-डाम गिर्जाघरमा आगलागी हुनु केही मिनेटअघि सो प्राचीन गिर्जाघरबाहिर खिचिएको यो तस्बिरबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ।तस्बिरमा सो ऐतिहासिक स्मारकबाहिर एक पुरुषले एक बालिकालाई उचालेर घुमाइरहेको र दुवै जना प्रसन्न मुद्रामा भएको देखिन्छ।https://twitter.com/brookeawindsor/status/1117940714715930624त्यतिखेर त्यहाँ पुगेकी २३ वर्षीया एक पर्यटक ब्रुक विन्डसरका अनुसार उनले त्यो तस्बिर गिर्जाघरमा आगलागी हुनुभन्दा करिब एक घण्टापहिले...
बैशाख ४,
काठमाडौँ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार बिहानसम्मै धेरै ठाउँको मौसम बदली भएर हुरीबतास र चट्याङसहित पानी पर्ने संभावना रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकासहित मध्य र पश्चिम तराईको मौसम अहिले सफा छ । अन्य ठाउँको मौसम बदली भई केही ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ ।केही ठाउँमा असिना पनि पर्न सक्छ भने उच्च पहाडी...
बैशाख ४,
काठमाडौँ । मुगु जिल्लामा रारा भिलेज रिसोर्ट प्रालि सञ्चालनमा ल्याइने भएको छ । मुगु जिल्लाको विमानस्थल ताल्चा, त्यस नजिकको सल्लेरी र मुर्मा गरी तीन ठाउँमा रिसोर्ट सञ्चालनमा ल्याइन लागेको हो । रिसोर्ट भवनको आगामी शुक्रबार शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । पहिलो चरणमा ताल्चा र सल्लेरीमा भवन शिलान्यास गर्न लागेको जनाएको छ । दोस्रो चरणमा मुर्मामा भवन...
बीबीसी नेपाली सेवा
बैशाख ४, अस्ट्रेलियाले आप्रवासनसम्बन्धी आफ्ना नीतिमा केही कडाइ गर्ने घोषणा गरेपछि अध्ययन र कामका लागि त्यहाँ गएका नेपालीहरूबीच चिन्ता बढ्न थालेको छ। अधिकांश नेपाली अस्ट्रेलियामा स्थायी बसोबास गर्ने उद्देश्यले जाने गरेकाले धेरैलाई नयाँ अप्रवासन नीतिले समस्यामा पार्न सक्ने चिन्ता बढेको हो। अस्ट्रेलियामा बसोबास गरिरहेकाहरूका अनुसार पछिल्लो नीतिगत परिवर्तनपछि धेरै नेपाली विद्यार्थी आफ्नो भविष्यलाई लिएर चिन्तित बन्ने गरेको...
बैशाख ४,
एक महिना देखि मुम्बईको एक अस्पतालमा उपचारार्थ गरिरहेकी छिन् । उनलाई डेंगु भाईरलका कारण झण्डै एक महिना अस्पतालमा बस्नु परेको थियो । स्वास्थ्य अवस्थामा अहिले केही सुधार आएपछि उहाँ घर फर्किएकी छिन् । बिरामीको कारणले लामो समयपछि काम गरेको चलचित्र “दाल भात तरकारी”को को प्रचारप्रसार कार्यक्रममा उपस्थित हुन नसकेको दुस्ख व्यक्त गर्दै चाडै ठिक भएपछि नेपाल आउने...
काठमाडौं । नेपालमा व्यावसायिक मौरीपालकबाट लगभग वार्षिक २५ सय मेट्रिक टन मह उत्पादन हुन्छ । महमा नक्कली रङ वा अखाद्य वस्तु मिसाएको हुन्छ भन्ने कतिपय विज्ञहरूको तर्क पाइन्छ । यदि, यस्तो भेटिएमा सम्बन्धित निकायले पत्ता लगाई उचित कारबाही गरियोस् भन्ने मह व्यावसायीको धारणा छ । अब जानौं शुद्ध महमा पाइने विशेषताबारे । अप्रशोधित मह वा चाकासहितको मह काढेको केही...
बैशाख ४,
एजेन्सी । अभिनेत्री सोनम कपुरले आफ्नो वैवाहिक जीवन निकै उल्लासयम रहेको बताएकी छिन् । उनी पति आनन्द आहुजाका साथ खिचिएका फोटा सोसयल मिडियामा सेयर गरिरहन्छिन् । हालै एक कार्यक्रममा सोनमले फिल्म उद्योग र पति आनन्दका बारेमा कुरा गरिन् । सोनमले महिला भएकै कारण अहिलेसम्म बलिउडमा आफूलाई बराबारीको दर्जा नमिलेको दुखेसो पोखिन् । उनले भनेकी छिन्, ‘म भन्न...
नयाँ पत्रिका दैनिक
बैशाख ४, काठमाडौं । सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा जडानमा खर्च भएको हो । चैतमा मात्र अर्थ मन्त्रालयले आठ अर्ब ८४ करोड ८१ लाख रकमान्तर गरेको छ । त्यसमध्ये प्रधानमन्त्रीनिवासमा सिसिक्यामरा...




