वैशाख ११,
खलङ्गा । विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न थालिएको छ । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनका लागि सो गाउँपालिकाले अहिले डीपीआर तयार गर्न थालेको हो । गुरुयोजना निर्माणका लागि डीपीआरको काम अगाडि बढाइएको गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए । यसले कालीमार्सीको गुणस्तर, उत्पादन...
वैशाख ११,
काठमाडौ । नीजि क्षेत्रको सबैभन्दा ठूला टेलिकम सेवा प्रदायक कम्पनि एनसेल एक्जियटाले नेपाल सरकारलाई ४० अर्ब भन्दा बढी राजश्व नबुझाउने छलकपट गर्न थालेपछि सरोकारवालाहरुले एनसेलको सिम बहिस्कार गर्ने अभियान थालेका छन् । पुँजीगत लाभकर बापतको शुल्क तिराउन सक्रिय अधिवक्ता तथा एनसेलको विपक्षमा बहस गर्दै आएका अधिवक्ता सुरेन्द्र भण्डारीले अभियान नै चलाएका छन् ।‘एनसेलले कर तिर्नुपर्छ भनेर निर्णय...
वैशाख ११,
काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेमा हिरातमा रहेका नेकपा माओवादी विप्लव समुहका तीन नेताहरुलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । धरौटीमा छाड्ने आदेश दिए पनि धरौटी तिर्न नसक्दा पक्राउ परेका नेताहरु कारागार चलान भएका छन् ।जिल्ला अदालत काभ्रेपलाञ्चोकले सोमबार पक्राउ परेका तीन नेताहरु बलेफी गाउँपालिका ४, सिन्धुपाल्चोकका इन्द्रबहादुर ठकुरी, बाहविसे नगरपालिका ८, सिन्धुपाल्चोकका रमेश पौड्याल ९सौगात०, र...
बैशाख ११,
काठमाडौं । बुधबार बिहान दक्षिण एसियाका विभिन्न क्षेत्रमा शक्तिशाली भूकम्प गएका छन् । नेपालसहित छिमेकी भारत र चिनियाँ भू–भागमा एकै बिहान भूकम्पको धक्का महसुस गरिएको हो । बुधबार बिहान नेपालको धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । नेपालभन्दा अगाडि नै भारतको अरुणाञ्चल प्रदेश र चीनको स्वशासित क्षेत्र तिब्बतमा पनि भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो ।भारतको...
वैशाख ११
काठमाडौं । २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते डो मिसन सङ्घको राष्ट्रिय टोलीले २० स्वर्ण पदक जितेको हो । अलइन्डिया सितोरयो कराँते डो एकेडेमीको आयोजना तथा कराँते एशोसिएसन अफ इन्डियाको सहयोगमा...
वैशाख ११,
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको बुधबारबाट सुरु हुने राजकीय चीन भ्रमणको सरकारी टोलीमा ३४ र निजीतर्फ ९ सदस्य बेइजिङतर्फ प्रस्थान गरेकी छिन् । परराष्ट्रका अनुसार, राष्ट्रपति भण्डारी नेपाल वायुसेवाको विमानमा काठमाडौंबाट सियाङ हुँदै बेइजिङ पुग्नेछिन् । राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, राष्ट्रपति कार्यालयका विज्ञहरु शुशीलराज प्याकुर्याल तथा लालवावु यादव...
वैशाख ११,
डडेल्धुरा ।भार क्षमता भन्दा बढी यात्रु र सामान बोक्दा बुधबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ मा बस दुर्घटना भएको प्रहरीले बताएको छ । ५ जनाको ज्यान जानेगरी भिमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको साहुखर्कमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने ३२ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । ३२ जना भार क्षमता भएको बसमा ५० बढी यात्रु र व्यवसायिक...
वैशाख ११,
काठमाडौँ । आज तेह्रौं लोकतन्त्र दिवसदेशभर विभिन्न कार्यक्रमहरु गरी मनाइदैछ । २०६र६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाइएको हो । जनताको बलिदानीबाट प्राप्त लोकतन्त्र आएता पनि जनताले अपेक्ष गरे अनुसार अझै विकास र समृद्धि हुन सकेको छैन ।जनताको चाहना तथा सपना भनेको नै विकास र समृद्धि हो ।...
निशा पाठकमिस नेपाल–२०१९ की प्रतिस्पर्धी नम्बर–१ हुन्— निशा पाठक । मालीगाउँ, काठमाडौंकी २२ वर्षीया निशा ५ फिट साढे ४ इन्च अग्ली छिन् । बीबीए उत्तीर्ण निशा नयाँ ठाउँ घुम्न, विभिन्न प्रकारका परिकार बनाउन तथा नृत्य गर्न रुचाउँछिन् । स्वाभिमानी नारी बन्न चाहने निशा सकारात्मकताले भरिएको संसारमा खुसीसाथ जीवन बिताउन चाहन्छिन् । ‘म आफ्नो सपना पूरा गर्न मिस नेपालको २५ औं श्रृंखलामा सहभागी भएकी...


