वैशाख १९,
काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर काभ्रेका २१ वर्षीय युवाको मृत्यु भएको जानकारी दिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त बिरामीको घाँटीको र्याल परीक्षण गर्दा भाइरसको प्रकार एकीन गर्न सम्भव नभएपछि उक्त नमुना विश्व स्वास्थ्य संगठनको कोलाबेरेटिङ सेन्टर फर इन्फ्यूएन्जा जापानमा परीक्षण गर्दा बर्ड...
वैशाख १९,
काठमाडौं । एक पैसामा पनि सामान किन्न पाइन्छ ? पत्याउनै नसकिने गरी वीर अस्पतालमा अक्सिजन सिलिन्डर ट्रली, हि्वलचेयर, बिरामी सुताएर गुडाउन मिल्ने ट्रलीलगायत स्वास्थ्य उपकरण १ पैसाको दरमा खरिद गरिरहेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाईले हजारौं पर्ने स्वास्थ्य उपकरण १ पैसामा खरिद गरिरहेको हो । स्वास्थ्य क्षेत्रका संवेदनशील उपकरण १ पैसामा खरिद हुनुले...
बीबीसी, वैशाख १९,
काठमाडौं । थाईल्यान्डका राजाले आफ्नी अङ्गरक्षकसँग बिहे गरेर उनलाई महारानीको उपाधि प्रदान गरेका छन्। उक्त अप्रत्याशित घोषणा शनिवार सुरु हुन लागेको उनको औपचारिक राज्याभिषेक समारोहको केही दिन अगाडि भएको छ। छैसट्ठी वर्षीय राजा महा वजिरालङ्कर्न सन् २०१६ मा उनका पिताको निधनपश्चात् थाईल्यान्डका राजा बनेका हुन्। यसअघि उनको तीन पटक विवाह र सम्बन्धविच्छेद भएको थियो। वजिरालङ्कर्नका सात छोराछोरी...
वैशाख १९,
जनकपुरधाम । प्रदेश २ मा ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम अन्तर्गत प्रदेशसभाका सांसदहरुलाई १६ लाखको ब्याग वितरण गरिएको छ। बालिका शिक्षालाई बढावा दिने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा प्रचारप्रसारको लागि सांसद्लाई छालाको आकर्षक ब्याग वितरण गरिएको थियो।मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयदले एक समारोह आयोजना गरी प्रदेशका सभामुख, उपसभामुख र एकसय सातजना सांसद्हरुलाई मुख्यमन्त्री आफैंले ब्याग दिएका हुन्।...
वैशाख १९,
ल्हासा। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले चीनसँग ‘बिआरआइ’, पारवहन तथा यातायातका सहमति वा नयाँ नाकाका कुनै पनि विषयमा परियोजना अगाडि बढाउन तिब्बत स्वायत्त क्षेत्र भएरै काम गर्नुपर्ने भएकाले यस क्षेत्रको भूमिका निकै महत्वपूर्ण भएको बताउनुभएको छ ।ल्हासाको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार ल्हासाका नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले यस क्षेत्रको भ्रमणमा आएका प्रतिनिधिमण्डलको सम्मानमा यहाँ आयोजना गर्नुभएको रात्रिभोजमा मे महीनादेखि...
वैशाख १९,
काठमाडौं । पाकिस्तान भित्र बसेर काम गरिरहेको इस्लामिक संगठन जैसे-ए-मोहम्मद प्रमुख मसुद अजहरलाई संयूक्त राष्ट्रसंघले बुधबार अन्तराष्ट्रिय आंतकवादी घोषित गरेको छ। उनलाई आतंकवादी घोषणा गर्ने राष्ट्र संघको यसअघिका प्रयास असफल हुँदै आएका थिए। पाकिस्तानसँग असल सम्बन्ध भएको चीनले यसअघि चार पटक राष्ट्रसंघको सो प्रस्ताव बिरुद्द भिटो प्रयोग गरेको थियो।भारतीय भुमीमा पटक पटक आक्रमण गरेको आरोप लागेका अजहरलाई...
वैशाख १९,
काठमाडौं । -हाम्रो पेटमा अम्ल (एसिड) हुन्छ, जसले खाना पचाउन सहयोग पु-याउँछ । तर, कहिलेकाहीँ अम्लको मात्रा बढी हुँदा ग्यास्ट्रिक हुने गर्छ । कतिपय अवस्थामा उक्त एसिडले गर्दा आमाशय र सानो आन्द्रामा घाउ हुनेसमेत हुन्छ । यसैलाई अल्सर भएको भनिन्छ ।-अव्यवस्थित खानपानका कारण पहिले ग्यास्ट्रिक र पछि अल्सरको समस्या हुने गर्छ । तसर्थ, खानपानमा विशेष ध्यान पु-याउन आवश्यक छ । सकभर पेट खाली राख्नुहुँदैन ।...
वैशाख १९,
काठमाडौं । उपत्यकासहित मध्य क्षेत्रको केही ठाउँमा बिहीबार पनि बेलुकीतिर हुरीबतास चल्ने मौसमविद्ले अनुमान गरेका छन् । भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।यस्तै केही ठाउँमा असिना पनि पर्ने अनुमान गरिएको विभागले उहाले...
वैशाख १९,
काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)का अध्यक्ष नवीना लामा, सचिव आरती लामा, सचिवालय सदस्य कल्पना वाइवा, मीनभवन कमर्स क्याम्पसकी इकाइ सदस्य अवानी पौडेलले बानेश्वरमा खोलेको हिमालयन रिमठिम क्याफेमा एक तस्करको नाम पनि जोडिएको छ । २२ किलो सुन तस्करीमा मुछिएका भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष राजकुमार पौडेलका दाजु बच्चु पौडेलले उक्त क्याफेमा लगानी गरेको स्रोतको भनाई...
सन्तोष परियार (नेपाल समाचारपत्र)
बैशाख १९, कहिलेकाही साथीहरुसंग बसेर गा“जा सेवन गर्ने गर्दथ्यो ।कहिलेकाही गा“जा खाने बानीले गर्दा उनी ग“ाजा ओसारपसार गर्र्न सम्म पछि परेनन् । लाकुरीभञ्ज्याङ्ग गा“जा बोकेर आईरह“दा प्रहरीले उनलाई चापाखर्कबाट आईतबार पक्राउ गरेको थियो । पहिलो पटक गा“जा बोकेर आइरहेको बताउने परियारको झोलाबाट १ केजी, २ सय ग्राम गा“जा भेटिएको थियो ।
त्यसको अघिल्लो दिन शनिबार पनि...

