प्रधानमन्त्री ओली भियतनाम प्रस्थान

112

बैशाख २६,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनाम प्रस्थान गरेका छन् । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी ६ दिने विदेशै रहने छन् ।