Tuesday, July 14, 2026
Home Blog Page 1597
वैशाख ३०, सुर्खेत। कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् आज बिहान मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णय सार्वजनिक गर्नुभएको हो ।बैठकले गरेका निर्णय परिपक्व बनाउन खोजिएकाले सार्वजनिक गर्न ढिलाइ भएको मन्त्री केसीले बताउनुभयो । उहाँका अनुसार मन्त्रिपरिषद्...
बैशाख ३०, काठमाडाैँ । सरकार छाड्ने तयारीमा रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव टेलिभिजनको माइक फालेर स्टुडियोबाटै भागेका छन ।संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण गरेर बनेको सामाजवादी पार्टीले जनतालाइ के दिन्छ भनेर पत्रकारले प्रश्नगर्दा उल्टै मिडियाले नेपाली जनताले के दिन्छ भन्दै प्रतिप्रश्न गर्दै उत्तेजित बनेका उपप्रधानमन्त्री यादव अन्तत टेलिभिजनबाट माइक फालेर बाहिरिएका हुन ।एभिन्युज खबर...
बैशाख ३०, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ हन्ड्रेड प्लस आइसोटोनिक स्पोर्टस् ड्रिंग्सका ब्रान्ड एम्बेसडर बनेका छन् । नेपालका आधिकारिक विक्रेता सारा ग्रुपका अध्यक्ष दीपक केसी र गोलरक्षक चेम्जोङबीच आइतबार एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै गोलरक्षक चेम्जोङ दुई वर्षका लागि कम्पनीका ब्रान्ड एम्बेसडर बनेको केसीले बताएका छन् ।थप खेलाडीसँग सम्झौता हुने सारा गु्रपका...
बैशाख ३०, काठमाडौँ । म्यानमारमा आइतबार एउटा यात्रुवाहक जहाज दुर्घटना हुनबाट जोगिएको छ। पाइलटको निकै सावधानीपूर्ण निर्णय कौशलले उक्त जहाज ल्याण्डिङ चक्काबिनै सुरक्षित अवतरण भएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यंगुनबाट उडेको म्यानमार नेसनल एयरलायन्सको युबी १०३ उडान नम्बरको एम्ब्राएर १९० जहाज बिहान ९ बजेतिर मण्डाले विमानस्थलमा अवतरण हुन खोज्दा अगाडिको चक्का खुलेको थिएन।त्यसपछि पाइलटले जहाजको नाक रन वेमा जोतेर जहाजलाई...
बैशाख ३०, काठमाडौं । पाँचथर हिलिहाङ–४, पञ्चमीकी १५ वर्षीया एक किशोरीको घाँटी रेटेर हत्या गरिएको छ । हिलिहाङ–४, पञ्चमीकी शीतल योङहाङको शव आइतबार साँझ घाँटी काँटिएको अवस्थामा सडकको मूनि फेला परेका हो ।जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले हत्या कसले र किन ग‍र्यो भन्ने नखुलेको र अनुसन्धान भइरहेको बताए । घटनास्थलबाट प्रहरीले एउटा मोबाइल फोन बरामद गरेको छ...
बैशाख ३०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम भ्रमण अत्यन्तै सफल भएको बताउनुभएकाे छ । कम्बोडियाको भ्रमणमा निस्कनु अघि आफ्नो भियतनाम भ्रमणबारे राष्ट्रिय समाचार समिति (रासस) प्रतिनिधि दीपेन्द्र अधिकारीलाई विशेष संक्षिप्त अन्तर्वार्ता दिनु भएको छ । अन्तर्वार्ताको सारसंक्षेप यसप्रकार छ ।प्रधानमन्त्रीज्यू भियतनामको भ्रमण समग्रमा कस्तो रह्यो ? –यो भ्रमण अत्यन्तै सफल र फलदायी रह्यो । यसका दुई पाटा थिएः पहिलो औपचारिक...
जितेन्द्र श्रेष्ठ बैशाख ३०, कोरिया । नेपालमा यहिँ जेठ ४ गते मनाइने भगवान बुुद्धको जन्मदिनको विश्वका अन्य देशमा समेत मनाइन्छ । बुद्धधर्मावलिम्बहरुको रहेका जापान, दक्षिण कोरिया, थाइल्याण्ड, बर्मालगायतका देशहरुमा बुद्ध जयन्ती मनाइन्छ ।कोरियामा बुद्धजन्यतीको तयारी यस्तो हुदैं: 
नेपाल समाचारपत्र बैशाख ३०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त पद खाली छ । प्रमुख आयुक्तबाहेक अन्य चारजना आयुक्त रहने संवैधानिक व्यवस्था भएको आयोगमा प्रमुख आयुक्त दिप बस्न्यातको समय अवधि पुरा भएको छ भने आयुक्त राजनारायण पाठकले घुस काण्डमा मुछिएपछि राजिनामा दिएका छन् । त्यसैले अहिले प्रमुख आयुक्त नविन घिमिरेसहित तीनजना पदाधिकारीले मात्र आयोग चलाइरहेका छन्...
नयाँ पत्रिका बैशाख ३०, काठमाडाैंकेन्द्र सरकारका निर्णय कागजमै सीमितनिर्णय : प्रत्येक स्थानीय तहमा एउटा उद्योगग्राम स्थापना गर्ने । प्रदेश सदरमुकाममा सुविधासम्पन्न रंगशाला निर्माण गर्ने । प्रत्येक प्रदेशमा प्राविधिक तथा व्यावसायिक महाविद्यालय स्थापना गर्ने । यीसँगै सहिदहरूलाई श्रद्धाञ्जलीसहितका ६ निर्णय गरिएका थिए ।प्रगति : हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गर्ने निर्णय अलपत्रजस्तै छ । सरकारले मापदण्ड बनायो, त्योभन्दा धेरै प्रगति हुन सकेन । चालू आर्थिक...
ईश्वरराज ढकाल (नेपाल समाचारपत्र) बैशाख ३०, काठमाडौं । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निर्माण प्रकृया नै पुरा नभएको दुई वटा नमुना प्राविधिक शिक्षालयको शिलान्यास गर्नुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ९सिटिइभीटी०ले कुनै प्राविधिक तयारी नै पुरा नगरी मन्त्री पोखरेललाई शिलान्यास गर्न लगाइएको हो । मन्त्री पोखरेलले शिलान्यास गर्ने विषयमा जानकारी नै नलिई लोकप्रियता कमाउन महोत्तरीको...