Saturday, June 13, 2026
Home Blog Page 15
भक्तपुर । फागुन २१ गते हुने निर्वाचनकोलागि मत माग्न राजनितिक दलहरुले घरदैलो अभियान सुरु गरेका छन् । सोहि अभियान अनुसार नेकपा एमालेको तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार सोमप्रसाद मिश्रले सोमबारबाट घरदैलो सुरु गरेका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटबाट मिश्रले अभियानको सुरु गर्दै आफुले विगतमा नगरप्रमुख हुदाँ गरेका नमूना कार्यलाई सम्झेर मतदिन आम मतदातासंग आग्रह...
हामीले दैनिक खाने नुनले हाम्रो खानाको स्वाद मात्र होइन, शरीरको सन्तुलन, मुटुको स्वास्थ्य र जीवनको गुणस्तरसँग गहिरो सम्बन्ध राख्छ । सोडियमको कमी वा बढी दुवै अवस्थाले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । सोडियम के हो, शरीरलाई किन आवश्यक छ, कति मात्रा सुरक्षित हुन्छ र बढी हुँदा कस्ता जोखिम आउँछन् भन्ने विषयमा मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुसँग गरिएको कुराकानी :सोडियम...
बुटवल — रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा जनता समाजवादी पार्टी नेपालका उमेदवार नै एमाले प्रवेश गरेका छन् । जसपा नेपालका उम्मेदवार रहेका श्रीनिवास यादवले उमेदवारी फिर्ता लिँदै एमाले उमेदवारलाई सहयोग गर्ने विज्ञप्तिमार्फत जनाएका हुन् । यादवले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीको सम्पूर्ण जिम्मेवारीसहित साधारण सदस्यसमेत नरहने गरी पार्टी छोडेको सार्वजनिक गरेका हुन् । प्रचलित कानुनअनुसार उम्मेदवारी...
रोमान्टिक-कमेडी (रोम-कम) फिल्मले प्रेमलाई लिएर हेर्ने नजरमा परिवर्तन ल्याएको छ । जस्तो: रोमकम विधालाई मन पराउनेहरू प्रेम भनेको भोक-निद्रा बिर्सने, पागलपन हुने र राति अबेरसम्म कुराकानी गर्ने जस्ता कुरा सोच्छन् । तर, अध्ययनले वास्तविक जीवनमा प्रेमको त्यस्तो अध्याय कहिल्यै नआउने देखाएको छ । यही कुरा पत्ता लगाउन अमेरिकामा १० हजार बढी अविवाहित वयस्कहरूको तथ्यांक संकलन गरिएको थियो । जसमा...
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ ।सोही व्यवस्थाअनुसार, आज फागुन ४ गतेदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा...
काठमाडौं : आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण बन्दै गएको छ। यही फागुन २१ गते हुने निर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्ने समय सुरु भएपछि चुनावी माहोल थप तातेको छ। सङ्घीय राजधानी काठमाडौंको प्रतिनिधिसभा क्षेत्र नं ५ मा विगतमा विजयी हासिल गरेका र प्रमुख प्रतिस्पर्धी उम्मेदवारदेखि विभिन्न दलबाट नयाँ र स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दिएका...
काठमाडौँ । आज महाशिवरात्री पर्वको दिन अनुसार चोरी तथा लुटपाटका घटना हुनसक्ने भएकाले बहुमूल्य गरगहना नलगाउन, महत्त्वपूर्ण र महँगो सरसामान लिएर नआउन प्रहरीले अनुरोध गरेको छ । पशुपतिनाथको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका लागि १३ बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले गरगहना लगाएर नआउनेसहित विभिन्न...
भक्तपुर । महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको हो। मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुला गरिएको छ । महाशिवरात्री पर्वको अवसरमा आउने साधुसन्तलाई वर्ग अनुसारको दक्षिणा दिइने केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जानकारी दिएको...
भक्तपुर। स्थानीय साहित्यिक बहसलाई जीवन्त बनाउने उद्देश्यले बुक क्लब भक्तपुरले कवि तथा बहुआयामिक साहित्यकार सूर्यप्रसाद लाकोजूसँग विशेष अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ। करिब दुई घन्टाभन्दा बढी समयसम्म चलेको उक्त कार्यक्रम साहित्य, जीवन, इतिहास, संस्कार र सिर्जनाको गहिरो बहसका रूपमा समापन भएको थियो।कार्यक्रमको प्रारम्भमा विराट मानन्धरले कवि लाकोजूको जीवनी र साहित्यिक यात्रामाथि विस्तृत प्रकाश पारे। पनौतीको सांस्कृतिक र प्राकृतिक परिवेशमा...
भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिव पर्वको तयारी सम्पन्न भएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जानकारी दिएको छ । सूर्यविनायक नगरपालिका वडा न.८ सिपाडोलमा रहेको यस मन्दीरमा शिवरात्री पर्वमा लाखौं भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ ।केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतद्दारा जारी प्रेस बिज्ञप्तिसूर्यविनायक नगरपालिका ५, सिपाडोल...