Sunday, July 26, 2026
Home Blog Page 14
भक्तपुर । भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा नयाँ वर्षको दिन सांगीतिक धमका हुने भएको छ । दशौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा २०८३ सालको बैशाख १ गते राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् ।महोत्सवमा हालसम्म करिव ४० हजार दर्शकले अवलोकन गरेको महोत्सवमा राष्ट्रियस्तरका एक...
भक्तपुुर । दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको तीनदिन सम्ममा करिव २० हजार दर्शकले अवलोकन गरेको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् । उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने आयोजकको तयारी छ । साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्नु पनि महोत्सवको अर्को मुख्य उद्देश्य...
कक्षा ८ को परिक्षामा मित्रश्रीको उत्कृष्ठ नतिजा भक्तपुर । हालै प्रकाशित भएको कक्षा ८ को परिक्षा फलको नतिजा अनुसार मित्रश्री पाठशालाले उत्कृष्ठ नतिजा ल्याएको छ । चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटमा रहेको यस विद्यालयले बीईई( आधारभुत शिक्षा परिक्षामा ) ४ जिपिए सहित सतप्रतिशत नतिजा ल्याउन सफल भएको विद्यालयका प्रार्चाय दीपक बहादुर विष्टले जानकारी दिए । ३५ जना विद्यार्थी...
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा निःशुल्क भलिबल प्रशिक्षण कार्यक्रम शुरु भएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजनामा निःशुल्क भलिबल प्रशिक्षण कार्यक्रम शुरु गरिएको हो ।सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाका अनुसार, जिल्लाका भलिबल खेलाडीलाई वेशिक प्रशिक्षण दिने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रममा जिल्लाभरिका ३० जना भलिबल खेलाडी...
भक्तपुुर । दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव विहिबारबाट सुरु भएको छ । महोत्सवको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले गरेका थिए । भक्तपुरको सल्लाघारीस्थित चौउरमा महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ राखिको छ । महोत्सव नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर भक्तपुरमा आयोजना भएको हो । औद्योगिक शान्ति नेपाल संस्था र...
काठमाडौं । नेकपा एमालेको पार्टी विधान–२०४९ को धारा ७३ मा दुई तिहाइ जिल्ला कमिटी अथवा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरे ६ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम विशेष महाधिवेशन माग गर्न हस्ताक्षर अभियान सुरु भएको छ । विशेष महाधिवेशन माग गर्न तयार पारिएको निवेदनपत्रमा निर्वाचनको पराजयलाई कारण देखाइएको छ ।‘संसदीय...
भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रका सबै घरमा डिजिटल घर नम्बर जडान अभियान सुरु गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षभित्र नगर क्षेत्रका सबै घरलाई नम्बरिङ गर्ने उद्देश्यले डिजिटल घर नम्बर प्रणाली औपचारिक रूपमा सुरु गरेको हो । सूर्यविनायक नगरपालिका–१० चित्तपोल पारीगाउँस्थित नगरप्रमुख वासुदेव थापाको घरमा नम्बर टाँसेर सुरु भएको अभियान आधुनिक प्रविधिको प्रयोगमार्फत नगरका सबै घरमा पुर्याउने गरी सुरु...
काठमाडौं । आज आइतबार हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।पूजा...
बीबीसी । इरानका दुई फरक स्थानमा खसालिएका अमेरिकी युद्धक विमानका चालकदलका सदस्यहरूमध्ये एक जनाको उद्धार गरिएको र अर्को एक विमानका पाइलट विमानबाट सुरक्षा उपकरण प्रयोग गरी बाहिरिएको बताइएको छ। अमेरिकी सञ्चारमाध्यमले अमेरिकी र इरानी दुवै पक्षका फौजले हराइरहेका चालक दलका सदस्यको खोजी गरिरहेको जनाएका छन्।दक्षिणी इरानमा खसालिएको अमेरिकी एफ-१५ लडाकु विमानमा सवार अस्त्र प्रणाली अधिकारी हराइरहेको बीबीसीको अमेरिकी साझेदार...
काठमाडौं । युवाहरूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिका कारण दैनिक उपभोग्य बस्तुको समेत मूल्यवृद्धि हुन सक्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले महंगीको मार बन्द गर, पेट्रोल कर कम गर, मूल्य घटाएर जनतालाई राहत देउ, पेट्रोलमा कर खारेज गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । राष्ट्रिय जेनजी नागरिक...