एजेन्सी, असार १७,
काठमाडौं । मानिसहरुले कानको काम सामान्य रुपमा सुन्ने मात्रै भनेर बुझ्छन् । र खासमा कानले सुन्ने बाहेक अन्य काम गरेजस्तो पनि लाग्दैन । तर समुद्र शास्त्रमा भने कानले गर्ने कामबारे थप व्यख्या गरिएको छ । समुद्र शास्त्रका अनुसार कानले मानिसको भाग्य र व्यक्तित्व समेत बताउँछ । अब तपाईले आफ्नो कान ऐनामा हेरेरै आफ्नो भाग्य र भविश्यको संकेत...
असार १७,
काठमाडौं । श्रीलंकामा आयोजित सार्क फिल्म फेस्टिभलमा नेपाली नायिका स्वस्तिमा खड्काले सहभागीत जनाएकी छिन् । स्वस्तिमाले शिर्ष भूमिका निभाएको फिल्म ‘बुलबुल’ सार्क फिल्म छानिएको छ । ‘बुलबुल’ फेस्टिभलको पहिलो दिन प्रदर्शन भैसकेको छ । फेस्टिभलमा ‘बुलबुल’की रणकला टाटेपाटे सारी लगाएर उपस्थित भइन् । जुन सारीमा उनलाई सरल र सुन्दरी देखिएको छ । फेस्टिभलको पहिलो दिन फिल्म स्क्रिनिंगसँगै स्वस्तिमाले...
असार १८,
काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोगका अध्यक्षले विश्वविद्यालय हाताभित्रको आवास प्रयोग नगरी बजारमा भाडामा बस्दै आएका छन् । आवासीय विश्व विद्यालयको रूपमा रहेको यस विश्वविद्यालय हाताभित्र पदाधिकारी, प्राध्यापक र कर्मचारीका लागि आवासको व्यवस्था रहेको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकाल भने विश्वविद्यालयको हाताभित्रको आवासमा बस्छन् । रजिष्ट्रार प्रा डा मनराज...
असार १८,
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने भएको छ । बोर्डले बुधबार एक सूचना प्रकाशित गरी दुईदिने मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो । मौका परीक्षामा सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी सहभागी हुन पाउनेछन् । २ विषयमा अनुपस्थित विद्यार्थीले पनि मौका परीक्षामा...
असार १८,
राजापुर । मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन । तर वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महङ्गो पर्छ । बर्दिया जिल्ला अदालतले हालैको आफ्नो फैसलामा यसको पुष्टि गरिएको छ । गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा रु पाँच लाख जरिवाना तिर्नुपरेको छ । उनलाई बाघ मारेको...
असार १८,
काठमाडौं । सन् २०२० का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेका श्रमिक (परीक्षार्थी)को सीप परीक्षण आगामी भदौ महिनामा हुने भएको छ । उनीहरुको सीप परीक्षा भदौ ४ देखि १८ गतेसम्म हुने भएको छ । कोरियन भाषा उत्तीर्ण गरेका परीक्षार्थीले सीप परीक्षणमा सहभागी हुन असार २० देखि २९ गतेसम्म रजिस्ट्रेसन फाराम...
एजेन्सी, असार १८,
काठमाडौं । लिबियामा आप्रवासीहरूलाई राखिएको एउटा बन्दीगृहमा हवाई हमला हुँदा कम्तीमा ४० जना मारिएको अधिकारीहरूले बताएका छन्। सो आक्रमणमा थप ८० जना घाइते भएका छन्। हमला राजधानी त्रिपोलीको पूर्वी तजोरामा रहेको एउटा बन्दीगृहमा भएको हो। मारिनेमध्ये धेरैजसो अफ्रिकी आप्रवासीहरू रहेको बताइएको छ। पछिल्ला वर्षमा युरोप जान खोज्ने आप्रवासीका लागि लिबिया एउटा मुख्य प्रस्थानविन्दू बन्ने गरेको छ।लिबिया लामो...
असार १८,
काठमाडौं । हास्य कलाकार शिवहरी पौडेलको निर्माण र निर्देशनमा बन्न लागेको चलचित्रमा अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले अभिनय गर्ने पक्का भएको छ । दिव्या हास्य कलाकार शिवहरीले निर्माण गर्न लागको चलचित्र ‘लक्का जवान’को अभिनेत्रीमा फाइनल भएकी हुन् । दिव्याका लागि यो पहिलो चलचित्र हो । चलचित्रको सह-निर्माताका रुपमा किरण र अभिनेता दिलिप रायमाझी रहनेछन् ।आमा बंगलामुखी...
असार १८,
अछाम । जिल्लाको साँफेबगर नगरपालिका २ को झकालेमा बस दुर्घटना हुँदा १५ घाइते भएका छन्। चार जनाको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए। बुधबार बिहान महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूत यातायातको ना ७ ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको थियो।दुर्घटनामा घाइतेको उद्धार गरेर बयालपाटा अस्पतालमा उपचार सुरु गरेको शाहीले...
असार १८,
काठमाडौं । एसिसी यु-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले सानदार सुरुवात गरेको छ। बुधबार भएको खेलमा नेपालले चीनलाई १० विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको हो। मलेसियाको किनरारा ओभलमा चीनले दिएको ५४ रनको लक्ष्य नेपालले विना विकेटको क्षतिमा ५ ओभरमै पूरा गर्यो।नेपालको जितमा पवन सर्राफले नटआउट ४६ रन र रित गौतमले नटआउट १० रन जोडे। पवनले २१ बलमा ६...










