सिद्धार्थ राजमार्गमा पहिरो जादाँ दुई जिप पुरिए, एक चालकको मृत्यु

384

भदौ २७,
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–सिद्धबाबा सडक खण्डमा पहिरो जादाँ दुई दुईवटा जिप पुरिएका छन् । लु १ ज २६१७ र ५९३८ नम्बरको जिप दोभान नजिकै पहिरोलेले पुरेको हो ।

जिप पहिरोमा पुरिदा एक जनाको मृत्यु भएको छ भने चार जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जिप चालक रुपन्देहीका कमल परियार छन् ।