Sunday, August 2, 2026
Home Blog Page 1314
असोज १, अर्घाखाँची । सन्धिखर्क–१ हललाइनमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मालारानी–९ मा करेन्ट लागेर ३१ वर्षीय नारायण पुन रहेको प्रहरीले जनाएको छ। हललाइनमा केबलको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका पुनको उपचारकोक्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको प्रहरीले जनाएको छ। गाडीले चुडाएको केबलको तार मर्मत गर्ने क्रममा बिजुलीको हाइटेन्सन तारले छोएर पुनलाई करेन्ट...
असोज १, खाँदबारी । संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १०ः३० बजे दुर्घटना हुँदा कम्तीमा छ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एकै परिवारका तीन जना रहेका छन्।धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भिरबाट को१ज ३७४९ नम्बरको जिप अरुण नदीमा खसेको हो। जिप राति १०:३० बजे सिधैँ अरुण नदीमा खसेर बेपत्ता भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी...
असोज १ विराटनगर । संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ आउँदै गरेको जीप अरुण नदीमा खस्दा एकै परिवारका ३ सहित ६ जना बेपत्ता भएका छन् । को १ ज ३७४९ नम्बरको बोलेर जीप गएराति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन् । जीप संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ वर्षीय बिरामी छोरा लिएर...
असोज १, काठमाडौं । श्रमिकको विद्वता, वास्तुशिल्प र श्रमको सम्मानका लागि असोज १ मा विश्वका हिन्दु धर्मावलम्बीहरूले विश्वकर्मा जयन्ती तथा वास्तु दिवस मनाउँछन्। यस दिन वास्तुदेव तथा उनकी पत्नी अंगिरसीबाट विश्वकर्माको जन्म भएको र उनी पनि बाबुजस्तै वास्तुशिल्पी भएकाले सो दिवस मनाउन थालिएको हो। वैदिक सभ्यताको विकाससँगै यस्ता चाडपर्व चान्द्रमास र सौर्यमासका आधारमा मनाइन्छन्। तीमध्ये सौर्यमासका आधारमा सूर्य हरेक वर्ष...
कान्तिपुर दैनिक असोज १,काठमाडौँ — किसानले दूधको मूल्य नपाएको केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनको गुनासोपश्चात् सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउन सिफारिस गर्‍यो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा दुग्ध विकास सस्थान९डीडीसी० ले पनि भदौ २१ गतेदेखि मूल्य बढाउने निर्णय गर्‍यो । डीडीसीले प्रशोधित दूध ९प्याकेट० आधा लिटरको ३ रुपैयाँ बढाए पनि बजारमा भने...
अन्नपूर्ण पोष्ट असोज १, सुदूरपश्चिम प्रदेश ब्युरो । धनगढी स् जीर्ण र कच्ची भवन। पानी पर्दा चुहिन्छ। घाम लागे गर्मी हुन्छ। थुनुवा राख्ने ठाउँ छैन। कतिपय प्रहरी त रातभर अन्तै बास बस्छन्। कतै ठाउँ अभावमा पालो गरेर सुत्छन्। नागरिक सुरक्षाका लागि सुदूरपश्चिममा खटिएका प्रहरीले लामो समयदेखि भोग्दै आएको समस्या हो यो। भैंसीगोठ रङरोगन गरी चिटिक्क पारिएको छ। भित्र–बाहिर गर्दा टाउको...
असोज १, काठमाडौं। खर्च कटौती र मीतव्ययी नीति अँगालेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कतिपय मन्त्रीले सरकारको नीतिलाई नै उल्लंघन गरेका छन् । विकास र समृद्धिको मुख्य नारा बोकेको वर्तमान सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले करोडांै मूल्यका आधा दर्जनभन्दा बढी सरकारी गाडीको दुरुपयोग गरेको पाइएको छ । ती सरकारी गाडी श्रीमतीदेखि ज्वाइँ तथा नातेदारबाट दुरुपयोग हुँदै...
नेपाल समाचारपत्र असोज १, काठमाडौं । सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र स्थित पुतली बगैंचामा संसद् भवन बन्न लागेको हो। १५ वर्षअघि नै संसद्को भवन निर्माणको योजना अगाडि सारे पनि हाल आएर मात्र निर्माणको काम अगाडि बढेको हो। शहरी विकास तथा भवन निर्माण विभागले अन्तर्राष्ट्रिय मापदण्डअनुसार भवनको डिजाइन गरेको छ। आधुनिक र...
भदौ ३१, काठमाडौँ । दसैँ र तिहारका लागि राष्ट्र बैङ्कले असोज १० गतेबाट सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैङ्कले जनाएको छ ।बैङ्क तथा वित्तिय संस्थालाई भने असोज पहिलो साताबाटै नै नयाँ नोट वितरण गरिने राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले असोज १० गतेदेखि...
भदौ ३१, पर्सा । वीरगन्जको हिमालयन डिष्टिलरी प्रालिको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ट्रेड युनियन कांग्रेससंग आबद्ध नेपाल कारखाना श्रमिक संघले शानदार जित हासिल गरेको छ । सोमबार भएको निर्वाचनमा सत्तारुढ दुई तिहाई नेतृत्वको नेकपाको मजदुर संगठनलाई भारी मतले पराजित गर्दै कांग्रेस आबद्ध श्रमिक संघ विजयी भएको हो ।सुखाडी यादवको नेतृत्वको नेपाल कारखाना श्रमिक संघले शानदार जित निकालेको नेपाल ट्रेड...