आजभोली कता छिन् शिल्पा पोखरेल, तस्विरमा हेरौं

339

कार्तिक ११,
काठमाडौं । केही समय अगाडीसम्म नायीक शिल्पा पोखरेल र निर्माता छविराज ओझाको घर झगडाले नेपाली मिडियाहरु रंगिन भए । उनीहरुले एक अर्काबीच दोषारोपण पनि गरे । विषेशत नेपाली युटुव च्यानलहरुले शिल्पा र छविको घाउमा नुन दल्ने काम गरेको उनीहरु निकटको आरोप समेत छ । नेपाली सिने जगतमा चर्चाको शिखर चुम्दै गरेकी नायीका र पुराना निर्माताको बिहेपछिको कलहले सम्बन्ध बिच्छेदसम्म पुग्यो । यो घटनाले दुबैलाई निकै नकारात्मक असर समेत पर्यो । पिता समानको संग बिहे गरेकी भन्दै शिल्पालाई सामाजिक संजालमा उडाउने धेरै भए । उता छविलाई पनि श्रीमती ल्याउने मात्र काम गर्ने भनेर गाली गरे । तर उनीहरु दुबैको आ-आफ्नो बाध्यता र विवशताले सम्बन्ध गासिएको हुन सक्छ । त्यो समयमा एकले अर्कालाई आवश्यक ठानेर जोडीनु र अहिले आवश्यकता नहुनाले तोडिनु सबै आम मानिसको जिन्दगी जस्तै हो, भन्ने कसैले भन्न सकेन । फिल्मी नगरीमा बिवाह, यौन, प्रेम विदेशमा सामान्य जस्तै छन् । तर नेपालमा त्यो अवस्था भने छैन् । जसलाई समाजले सहज मानोस् ।

उनै शिल्पाका केही तस्विर हेरौं

तस्विर शिल्पाको फेसबुक पेजबाट लिएका हौं ।