वाह ! ऋचा थापा, तस्विरमा हेरौै

239

ऋचा थापा
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लभ यू हमेशा’ बाट रजटपटमा पदार्पण गर्न लागेकी नयाँ अनुहार हुन्— ऋचा थापा । कीर्तिपुरमा जन्मिएकी ऋचाले यो चलचित्रमा अभिनय गर्नुअघि करिब दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । पहिलो चलचित्रमा अभिनेता यशराज गराचसँग अनस्क्रिन रोमान्स गरेकी ऋचाले अभिनयमै करियर बनाउने लक्ष्य लिएकी छिन् । नृत्यमा अब्बल ऋचा फुर्सदमा यात्रा गर्न रुचाउँछिन् ।

कृष्ण भट्टराई
तस्बिर : महेश प्रधान
लोकेसन : डाइनिङ पार्क, मध्यबानेश्वर
मेकअप : ऋचा थापा
साभारः साप्ताहिक