Wednesday, August 5, 2026
Home Blog Page 1215
पुस १३, हुम्लाको सिमकोट गाउँपालिका–१ र २ का स्थानीयवासी काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गरिरहेका छन् । गाउँपालिका वडा नं ३ र ५ को सीमाक्षेत्रमा रहेको नदीको काठेपुल एक हप्ता अगाडि भत्किँदा सोही पालिकाको वडा नं १ र २ का स्थानीयवासीलाई आवतजावतमा बढी समस्या बनाएको छ । विसं २०७० मा साविक जिल्ला विकास समितिबाट रु पाँच लाखको लगानीमा बनाइएको...
पुस १३, कैलाली । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अझै सुरु हुन सकेको छैन । वर्षे अधिवेशन सकिएको चार महिना बितिसक्दा पनि प्रदेश सरकारले बिजनेस दिन नसक्दा हिउँदे अधिवेशन सुरु हुन नसकेको हो । गत भदौ १ गते प्रदेश सभाको बर्षे अधिवेशन सकिएको थियो । त्यसयता प्रदेश सरकारले प्रदेश सभामा कुनै पनि विधेयक दर्ता नगरेको प्रदेश सभा सचिवालयले जनाएको छ...
पुस १२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारमा एकरुपता भए मात्रै एकीकृत पार्टीले लिएको उद्देश्य प्राप्त हुने भएकाले एकीकृत भएर अगाडि बढ्न प्रेस सङ्गठन नेपाललाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित प्रेस सङ्गठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले भने, “इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम...
पुस १२, भक्तपुर । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै चाँगुनारायण मन्दिर देखि नगरकोट सम्म पदयात्रा सम्पन्न भएको छ । शनिबार चाँगुनारायण मन्दिर देखि सुरु भएको पदयात्राको उद्घाटन कार्यक्रममा ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले गरे । उनले अन्य प्रदेशको भन्दा तीन नम्वर प्रदेशको कुल गायस्थ उत्पादन एक प्रतिशतले बढि भएको बताए । उनले भने हामीले पर्यटनलाई ब्यवस्थित गर्न...
पुस १२, इटहरी । आफ्नै साथीकी छोरीलाई अनैतिक कार्य गर्न खोजेर जागिरबाट हात धोएका महासेनानी प्रेम थापापछि पूर्वी पृतना इटहरीका लेफ्टिनेन्ट कर्णेल सनिजकुमार रेग्मी आफू मातहतकी जमदारको संवेदनशील अङ्ग मुसारेको अभियोगमा बर्खास्त भएका छन् । त्यस्तै, मेकानिकल इञ्जिनियरिङतर्फ धनगढीमा कार्यरत एक जना मेजरले सेनाभित्रकै एकल महिलासँग फेसबुकमा नाङ्गिने क्रममा उनकी छोरीको उजुरीको कारण घटुवामा परेपछि राजीनामा दिएका छन् ।सैनिक हस्पिटल...
ताहाचलको चार रोपनी जग्गा पनि यतीलाई ३० वर्षका लागि लिजमा नेपाल ट्रस्टले ताहाचलको चार रोपनी चार आना सरकारी जग्गा पनि यती समूहलाई ३० वर्षका लागि लिजमा दिएको खुलेको छ । ट्रस्टले १२ माघ ०७४ मै जग्गा दिने सम्झौता गरेको थियो । अहिले सो जग्गामा यतीले भवन निर्माण गरिरहेको छ । जग्गा लिजमा दिन गरिएको बोलपत्रमा क्लिन डेभलपर्स प्रालिले पनि भाग लिएको थियो । तर,...
पुस ११, भक्तपुर । मनोहरा खोलाबाट अवैध रूपमा निकालेर राखिएको बालुवा पुनः खोलामा नै हालिएको छ । शुक्रबार मध्यपुर थिमि नगरपालिका र महानगरीय प्रहरी बृत थिमिको नेतृत्वमा मनोहरा बालुवा मनोहरामै हालिएको हो । पछिल्लो केही दिनयता भक्तपुर र काठमाडौको सिमाना भएर बग्ने उक्त खोलाबाट अबैध रुपामा बालुवा निकालेर बिक्री हुँदै आएको छ । खोलाबाट निकालेर थुपारेको बालुवा डोजर...
महँगो ड्राइ फ्रुट हो काजु । निम्न आर्थिक अवस्था भएका व्यक्तिले नियमित काजु खान सक्दैनन् । महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन् । ड्राइ फ्रुटको राजा मानिने काजु सबै उमेर समूहको मानव जीवनलाई फाइदा पु¥याउने खाद्य हो । थोरै खादा पनि धेरै फाइदा पुर्‍याउने काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई...
पुस ११, पोखरा । गण्डकी प्रदेश सरकारले १५ पुस (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गुरुङ समुदायको सबैभन्दा ठूलो पर्व तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । बुधबार बसेको मुख्मन्त्री तथा मन्त्रिपरिषद्को बैठकको निर्णय शुक्रवार सार्वजनिक गर्दै भौतिक विकास पूर्वाधार मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले गुरुङ समुदायको विशेष चाड ल्होसारलाई...
पुस ११, चितवन । नारायणगढ-मुग्लिन सडकमा पहिरो रोकथामका लागि समयअवधि थप गरिएको छ। यसअघि मंसिर २७ गतेबाट दुईहप्ताका लागि पहिरो नियन्त्रणको समय तोकिएको थियो। तोकिएको समयमा काम नसकिएकाले आगामी पुस २२ गतेसम्म समयअवधि थप गरिएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ। आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार स्लोप ट्रिम्मिङको काम बाँकी रहेकोछ। आयोजनाका अनुसार विहान आगामी २२...