पुस १५, काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० भोली बुधबार इस्विसम्वत २०२० सँगै शुरु हुनेछ ।
नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेपाल भ्रमण बर्ष–२०२० लाई स्वागत गर्दै सफलताको शुभकामना दिएकी छन्। इन्टरनेट सञ्जाल ट्वीटरमा सुन्दरी राजदूत यान्छीले इतिहास, विविधता र प्रकृतिका कारण सुन्दर नेपाल घुम्न लायक रहेको उल्लेख गरेकी छन्। नेपालका सांस्कृतिक सम्पदा परिसरमा खिचिएका चारवटा निकै राम्रा तस्विर...
काठमाडौं । महिलाहरु यौ’नको बारेमा खुलेर बोल्न लजाउँछन् । तर उनीहरुले मनमा धेरै कुराको कल्पना गर्ने गरेका हुन्छन् । एक सर्वेक्षण अनुसार यो यौ’नको कल्पना गर्नु धेरै सामान्य मानिएको छ । महिला र पुरुषहरूको एउटा अध्ययनको बेलामा अनुसार उनीहरूका दुबैले कल्पनाहरू गर्नु सामान्य रहेको बताइएको छ । यद्यपि कहिलेकाँही, यी कल्पनाहरू अनौंठो हुन सक्छन् ।नयाँ स्थान
एक ठाउँमा यौ’न सम्बन्ध...
पुस १५,
स्वास्थ्य । कतिपय महिलाहरुले महिनावारी रोक्ने औषधि प्रयोग गर्ने गर्दछन् । यस्तै कारणले गर्दा महिलाहरुले चिकित्सकको परामर्श बिना नै महिनावारी रोक्ने औषधि प्रयोग गर्ने गरेको पाईनछ । तर, यो औषधि महिला स्वास्थ्यका लागि लाभदायी हुदैन भन्नेखवर पनि आईरहेका छन् । महिनावारी रोक्ने औषधी महिलाहरुको लागी हानिकारक हुने थाहा पाएर पनि प्रयोग गर्नेको सँख्या बढेको पाइन्छ । डाक्टरको...
जाडो मौसममा यसको पोषक तत्वले पूर्ण आहार पनि प्रदान गर्छ। यो मौसममा हड्डीलाई न्यानोपन प्रदान गर्न, आफूलाई रुघाखोकीबाट मुक्त राख्न तथा आफ्नो परिवारको प्रतिरक्षण क्षमता बढाउन अनेकौं मौसमी फल एवं तरकारी उपलब्ध छन्, जसको सही उपयोग गरी स्वस्थ एवं फिट रहन सकिन्छ।जाडोमा भोक दबाउनु हुँदैन। स्वास्थ्यप्रद तरिकाले कस्तो प्रकारको प्राकृतिक खाद्यपदार्थ उपयोग गर्न सकिन्छ जानकारी लिनुपर्छ। हरियो सागपात राम्रो...
पुस १५,
काठमाडौं । गुरुङ समुदायले आज तमुल्होसार मनाउँदैछन् । १५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायको परम्पराअनुसार आज तमुल्होसार मनाउन लागिएको हो ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिने तमुल्होसार मूलआयोजक समितिले जनाएको...
पुस १५,
काठमाडौं । भारतको जम्मु–कश्मीरमा विकसित पश्चिमी न्यूनचापीय प्रणाली नेपालतर्फ सरेको छ। आज ९मंगलबार० रातीसम्म यो प्रणाली नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यो मौसम प्रणालीका कारण आज रातीदेखि नै देशका उच्च–पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र बर्षा हुने सम्भावना छ। हिमपात र पानी परेपछि देशका अधिकांश स्थानमा चिसो समेत बढ्नेछ। यही मौसम प्रणालीका...
पुस १४,
काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीलाई कञ्जनपुर प्रहरीले पक्राउ गरी कारवाही गरेको तथ्य खुलेको छ । आइतबार राती महेन्द्रनगरको एक दोहोरी साँझको बाहिर मदिरा पिएर होहल्ला गरेको पाइएपछि धामीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको थियो । नेपाली काँग्रेसबाट विजयी भएका मेयर धामीको कञ्चनपुरको भिमदत्तमा समेत घर रहेको छ । मेयर धामी घर नजिकैको एक दोहोरी साँझमा...
पुस १३,
भक्तपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ्गले अव निर्माण व्यवसायीलाई छुट भन्दै चेतावनी दिएका छन् । आइतबार भक्तपुर–नगरकोट सडक खण्डको अवलोकनपछि मन्त्री नेम्वाङ्गले भने ‘निर्माण व्यवसायीहरु अव जिम्मेवार हुनु पर्दछ, अब छुट छैन् र हुदैंन् ।’ सरकारले निर्माण व्यवसायीलाई संगसगै लिएर जाने अभियानका साथ सार्वजनिक खरिद नियमावली समेत संसोधन गरेको समेत मन्त्री नेम्वाङ्गको भनाई छ ।
‘कतिपय...
पुस १३,
काठमाडौं । प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय नेकपाले गरेको छ । आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो । आइतबार बिहान बसेको सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाएको जानकारी प्राप्त...
पुस १३,
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । बैठकमा नयाँ सभामुखका प्रस्तावित उम्मेदवारबारे छलफल केन्द्रित भएको बताइएको छ । यौन दुर्व्यवहारको आरोपसँगै कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।
उपसभामुखलाई राजीनामा गराएर नेकपाले सभामुखमा नयाँ अनुहार पठाउने योजना बनाएको छ ।...










