चिनियाँ राजदूतले नेपाल भ्रमण बर्षको स्वागतमा यसो गरिन्, तस्विरमा हेरौं

258

पुस १५, काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० भोली बुधबार इस्विसम्वत २०२० सँगै शुरु हुनेछ ।
नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेपाल भ्रमण बर्ष–२०२० लाई स्वागत गर्दै सफलताको शुभकामना दिएकी छन्। इन्टरनेट सञ्जाल ट्वीटरमा सुन्दरी राजदूत यान्छीले इतिहास, विविधता र प्रकृतिका कारण सुन्दर नेपाल घुम्न लायक रहेको उल्लेख गरेकी छन्। नेपालका सांस्कृतिक सम्पदा परिसरमा खिचिएका चारवटा निकै राम्रा तस्विर पनि राखेकी छन्। यान्छीका तस्विरहरु