Monday, July 27, 2026
Home Blog Page 1081
कार्तिक ७ पर्सा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा उपचारको क्रममा एकको मृत्यु भएको छ भने एक जना अवस्था गम्भिर रहेको छ । गम्भीर घाइते रहेका नेकपा विन्दावासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको हो । गम्भीर घाइते भएका चौरसियालाई नारायणी अस्पतालबाट पानीटंकी स्थित न्यूरो हस्पिटलमा थप...
कार्तिक ७, काठमाडौं । फूलपातीको अवसर पारेर आज शुक्रबार रिलिज हुने बताइएको फिल्म लक्ष्मी पूजा हल नखुलेको कारण विभिन्न डिजिटल प्लेटफर्ममा मात्र रिलिज भएको छ । डिसहोम, म्याक्स टिभी, नेट टिभी, भिया टिभी र मेरो टिभीबाट एकसाथ रिलिज भएको फिल्म सलोन सलिना फिल्मस्को व्यानरमा समिर मियाले निर्देशन तथा शोभित बस्नेतले निर्माण गरेका हुन् । पारिवारिक कथामा आधारित रहेर निर्माण गरिएको...
कार्तिक ७, काठमाडौं । काठमाडौं । यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सांकेतिकरूपमा मात्र आयोजना गरिने भएको छ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ । कोभिड–१९ को संक्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र बढाइँ...
शुभकामना !                  शुभकामना !!                                    शुभकामना!!! उत्सव, उत्साह, अनि उमङ्ग संगै बडा दशैंको शुभकामना व्यक्त गर्दछौं । कोरोना भाइसरले आक्रन्त बनेको यो समयमा तपाई आफैं सचेत र सुरक्षित हुदैं बडा दशैं, तिहार, छठलगायतका पर्व मनाउनु हुनेछ...
कार्तिक ७ सुर्खेत । कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावलाई अस्वीकार गरेको छ । शुक्रबार बसेको बैठकले अविश्वासको प्रस्तावलाई दलका बहुमत सदस्यले खारेज गरेका हुन् । केन्द्रमा सहमति नजुटेपछि कर्णाली प्रदेशले आफै अविश्वास प्रस्तावको छिनोफानो गरेको हो । यसअघि, प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएका...
कार्तिक ७, तेह्रथुम । आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो । आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुशी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि...
कार्तिक ६, काठमाडौं । देशभर कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या १ लाख २ हजार नाघेको छ । बितेको २४ घण्टामा ३ हजार २१५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख २ हजार ८२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार हाल १ लाख ४८ हजार ५०९...
कार्तिक ६, मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि होम आइसोलेसनमा बस्दै आएका मुख्यमन्त्री पौडेललाई बिहीबार कोरोना पुष्टि भएको हो । मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि भएको उनका प्रेस संयोजक प्रकाश दाहालले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् । दाहालका अनुसार मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक...
कार्तिक ६, काठमाडौं । कोरोना संक्रमणका कारण क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाविरुद्ध हुने च्याम्पियन्स लिग खेल गुमाउने भएका छन् । पोर्चुुगलका लागि अन्तर्राष्ट्रिय ड्युटीमा छँदा रोनाल्डोमा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो र पुन परीक्षण फेरि नतिजा पोजेटिभ नै आएको हो । जसकारण, उनले मैदान छिर्न अझै केही प्रतिक्षा गर्नुपर्ने अवस्था निम्तिएको छ । नेपाली समयअनुसार आगामी साता ९२९ अक्टुुबर० बिहीबार १ बजेर...
कार्तिक ६, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले लुक्ला विमानस्थलमा अनिश्चितकालका लागि उडान बन्द गरेको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमण बढेको भन्दै गाउँपालिकाले सबै हेलिकप्टर कम्पनी, तारा, समिट र सीता एयरलान्सलाई पत्र लेखी कात्तिक ७ देखि अनिश्चितकालसम्म लुक्लामा पर्यटक नल्याइदिन आग्रह गरेको छ । गाउँपालिकाका स्थायी वासिन्दा, राष्ट्रसेवक कर्मचारी र शिक्षकबाहेक अरुले प्रवेश गर्न नपाउने गाउँपालिकाका प्रमुख...