Home 2018
Yearly Archives: 2018
‘हिन्दु राष्ट्र र राजसंस्थाको आवश्यकता बढ्यो’
साउन २६,
कास्की । राप्रपा अध्यक्ष कमल थापाले देशमा राप्रपाले अवलम्बन गरेको हिन्दु राष्ट्र र राजसंस्थाको आवश्यकता र औचित्य झनै बढेर गएको बताएका छन् ।...
इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३८० भन्दा धेरै
साउन २६,
मताराम, इन्डोनेसिया, २६ साउन ९रासस÷एएफपी० ः इन्डोनेसियाको लोम्बोक द्वीपमा एक हप्ता अगाडि गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८७ पुगेको छ...
उखु किसानले भुक्तानी पाएनन्
साउन २६,
नवलपरासी । पश्चिम नवलपरासीका उखु किसानले सरकारले निर्धारण गरेअनुसार चिनी उद्योगबाट उखु बिक्री गरेबापतको बाँकी रकम भुक्तानी पाउन सकेका छैनन् । सरकारले...
विप्लवप्रति सरकार आक्रामक भएको छैनः प्रचण्ड
साउन २६,
चितवन । पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका पछिल्ला क्रियाकलापका बारेमा समीक्षा सुरु गरिएको बताएका छन् । गृह जिल्ला चितवन आएका...
डुबेर वृद्धको मृत्यु
साउन २६,
सिरहा । सिरहाको गोलबजार नगरपालिका–१० डन्डामा पोखरीमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । बाख्रा चराउन गएको बेला सातपत्रे बाँध ९पोखरी०...
‘देश बनाउने संकल्प गरौं’
साउन २६,
काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब सबै मिलेर देश बनाउने संकल्प गर्नुपर्ने बताउनुभएको छ ।
आज काभ्रेलाञ्चोकको धुलिखेलमा नेपाल...
पर्यटन शुल्कबाट भक्तपुर नगरपालिकाको २४ करोड आम्दानी
साउन २६,
भक्तपुर । भक्तपुर नगरपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ मा पर्यटन शुल्कबाट रु २४ करोड १४ लाख ४१ हजार रु आम्दानी गरेको...
बिहानै ट्रक खस्दा दुईको मृत्यु
साउन २६,
चतवन । चितवनको नारायणगढमुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते...
६ दिनपछि आफन्तले शव बुझे
साउन २५,
रुकुम । पश्चिमको चौरजहारी अस्पताल प्रशासन र मृतकका आफन्तबीच शुक्रबार सहमति भएको छ। सहमतिपश्चात् ६ दिनपछि आफन्तले मृतकको शव बुझेका छन्। उपचारको क्रममा...
बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्न नेपाल सरकार आतुर
साउन २५,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका विद्युत्, ऊर्जा र खनिज राज्यमन्त्री नसरुल हमिदबीच दुई देशबीचको आपसी हित, व्यापार...








