Friday, June 19, 2026
Home 2018

Yearly Archives: 2018

सानो छँदा विद्यालय जानै नपाएकी पुनको पढ्ने रहर उज्यालो वैकल्पिक विद्यालयले पूरा गरिदिएको...

साउन २५, बेनी । नगरपालिका–८ क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्ष भइन्। घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छिन्।...

पत्रकारहरुलाई बैठकमा जान रोक

साउन २५, काठमाडौं । संघीय संसद राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको कार्यविधि पारित भएको छ। समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सचिवालयबाट प्रस्तावित कार्यविधि परिमार्जनसहित पारित...

शुक्रबारबाट तीन नयाँ चलचित्र प्रदर्शनमा

साउन २५, काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । यी तीन चलचित्र देशभर एकसाथ प्रदर्शनमा उत्रिएका हुन् ।...

मुख्यमन्त्री छक्याउँदै प्रमुख सचिव साटफेर

साउन २५, काठमाडौं । प्रदेश १ मा शेरधन राईको नेतृत्वमा सरकार गठन हुँदा प्रमुख सचिव थिए यादव कोइराला। तीन महिना नपुग्दै गत वैशाखमा केन्द्र सरकारले...

सुन प्रतितोला ५६ हजार दुई सय रुपैयाँ

साउन २५, काठमाडौँ । शुक्रबार सुन प्रतितोला ५६ हजार दुई सय रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन बिहिबार ५६ हजार एक सय रुपैयाँ थियो ।...

किसानलाई मल अभाव

साउन २५, ललितपुर । मलखाद र सिँचाइको असुविधाका साथै समयमै रोग निवारणको पहल नगर्दा किसानले पर्याप्त उत्पादन लिन सकेका छैनन् । नेपाल कृषि अनुसन्धान परिषद्नार्कले...

जिल्लाव्यापी फुटसलको उपाधी जनप्रेमीलाई

साउन २५, भक्तपुर । भक्तपुरमा आयोजना भएको जिल्लाव्यापी अण्डर–१६ फुटसल गोलकपको उपाधी जनप्रेमी स्कुलले हात पारेको छ । प्रतियोगिताको आज भएको फाइनल खेलमा मोर्डन स्कुललाई ट्राइव्रेकरमा...

मालीमा जातीय हिंसा, ११ को ज्यान गयो

साउन २५, एजेन्सी । मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन् । स्थानीय समूहले बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय...

ट्रक तथा ट्रिपर व्यवसायीको गुनासो काम गरेर खाने वातावरण भएन

साउन २४, भक्तपुर । ट्रक तथा ट्रिपरको कारणले सडक दुर्घटना बढेको भन्दै सरकारले लगाएको समय तालिकाले व्यवसायनै धरासायी भएको व्यसायहरुले गुनासो गरेका छन् ।...

भक्तपुरका चोक चोकमा यसरी जलाइयो राक्षस तस्विरमा हेनुहोस्

साउन २४, भक्तपुर । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व भक्तपुरमा विहिबार बिशेष रुपमा मनाइएको छ । भक्तपुर नगरक्षेत्रका गल्ली गल्लीमा बडो धुमधामका...