Home 2018
Yearly Archives: 2018
उचित ऐन कानुनको अभावमा निर्माण व्यवसायीहरु बदमान भइरहेका छन्ः प्रमोद लामिछाने
काठमाडौं उपत्यका निर्माण व्यवसायीसंघको कार्य समिति सदस्य र महासंघमा राजश्व परामर्श समिति, नीति नियम तथा कानुन समिति, जिल्ला समन्वय समिति र निर्माण व्यवसायी कल्याणकारी...
दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट
असोज २,
विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ ।सर्वसाधारणलार्य नयाँ नोट साट्न कसरी सहज...
अपराध कबुल गराउन प्रहरीको चर्को यातना
असोज २,
एक महिनाअघि हत्या गरिएका पुर्वराजदुत केशवराज झाका भान्से सानुकान्छा तामाङले अपराध कबुल गराउन आफुमाथि प्रहरीले चर्को यातना दिएको बताएका छन् ।घटनाको अनुसन्धानमा...
तीन बर्षदेखि विद्यालयमा गयो कि एकोहोरो रुने
असोज २,
विद्यार्थी विरामी हुने समस्याले गौमुखी गाउँपालिका ठ, नारीकोटस्थित अमृत जीवन माविमा पठनपाठन नै प्रभावित भएको छ ।
तीन बर्षदेखि यस विद्यालयको कक्षाकोठामा दोस्रो...
फोरममा विवाद
असोज २,
काठमाडौं । संविधानमा अझै असन्तुष्ट रहेका तर तीनै तहमा निर्वाचनमार्फत जनप्रतिनिधि भएका मधेसी दलका नेता कार्यकर्ताले सरकारी कोषबाटै ३ असोजमा संविधान...
चिनीमा सरकारकै सिन्डिकेट
काठमाडौं । स्वदेशी उद्योग प्रवद्र्धनको नाममा चाडबाडका मुखमा सरकारले वार्षिक एक लाख टन मात्रै चिनी आयात गर्न पाउने व्यवस्था गरेपछि भाउ बढेर उपभोक्ता मारमा...
जाँदाजाँदै निर्मलाका आमाबाबुका प्रश्न
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमा कञ्चनपुर घर फर्किएका छन् । राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई भेट्ने, घटनाको विवरण सुनाउने र...
प्राविधिक तथा व्यावसायिक शिक्षा राष्ट्रिय विद्यालय सञ्जालको अधिवेशन मंसिरमा
असोज १,
भक्तपुर । प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जाल प्राविधिक तथा व्यावसायिक शिक्षाको कक्षा स्नातक तहसम्म संञ्चानल गर्न माग गरेको छ ।...
पुष्कर चौलागाईको लोकगीत ‘जाउँ घुम्न नगरकोट’ सार्वजनिक (भिडियो सहित)
असोज १,
काठमाडौं । पर्यटकीय क्षेत्र नगरकोटलाई आधार बनाएर लोकगीत सार्वजनिक भएको छ । सोमबार साझँबाट युटुवमा रिलिज गरिएको जाउँ घुम्न नगरकोट शिर्षको गीतलाई...
महासंघलाई आत्मनिर्भर बनाउन, युवापुस्ताको नेतृत्व आवश्यक ः महासचिव देउजा
नेपाल निर्माण व्यवसायी महासंघको ११ औं अधिवेशन यहिँ असोज ५ र ६ गते काठमाडौंमा हुदैं छ । उक्त अधिबेशनमा वर्तमान महासचिव रामशरण देउजाले अध्यक्ष...
