Home 2018
Yearly Archives: 2018
राष्ट्रपतिलाई विलासी गाडीः छुट्याइएको ४ करोडले नपुगेपछि थप १४ करोड निकासा
मंसिर ५,
काठमाडौं । सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ।
औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा...
भिडियो खिचेर बारम्बार बलात्कार
मंसिर 5,
काठमाडौँ । जबर्जस्ती करणीको भिडियो खिचेर त्यसैलाई हतियार बनाई बारम्बार बलात्कार गरेको उजुरीपछि प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । आफूलाई हाउजिङ व्यवसायी...
मंगलबार कति पुग्यो विदेशी मुद्राको विनिमय दर ?
मंसिर 5,
काठमाडौं ।नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ भने बिक्रिदर ११४ रुपैयाँ ९३ पैसा तोकेको...
बिष बन्दै एन्टिबायोटिक
मंसिर 5,
काठमाडौं । ८० बर्ष पुरानो सुत्रमै उत्पदान हुँदै आएका एन्टिबायोटिक विषका रुपमा विकास भएको भन्दै विश्वव्यापी प्रश्न उठ्न थालेको छ । एन्टिबायोटिकको गलत...
‘जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको छु’ः मेयर चिरिबाबु मर्हजन
मंसिर ३,
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको...
नौ कक्षामा पढ्ने निर्मलाको यसरी गयो प्राण
मंसिर ३,
बर्दिया । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका नजिकै बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको आज घटनास्थलमै मृत्यु भएको छ । कालीकोटबाट टीकापुरका...
सम्झनामा एउटा लडाकु
-युवराज दुलाल 'शरद'काठमाडौं । कुन आमाले आफ्नो सन्तानलाई गुमाएको सहजै स्विकार्ला र रु त्यसै भएछ । ममी ९सीता दाहाल०ले तिमीलाई बेहोस भनेर उपचार गर्न...
आज हरिबोधिनी एकादशीः उपत्यकाका चार नारायणमा भक्तजनको घुइचोँ
मंसिर ३,
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी...
आज हरिबोदनी एकादशीः चाँगुनारायण नगरपालिकामा सार्वजनिक विदा
मंसिर ३,
भक्तपुर । चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशीमा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्थाहरु,...
गीतः उ जुनीको….
-यमुना पराजुली अधिकारी,
उ जुनीको गल्ती हो कि, यै जुनीको गल्ती
हाम्रो मिल्ती दैवलाई किन लाग्यो गल्ती ?हाँसो थियो खुसी थियो, पलभरमै उजाडियो
उजाडिनै थियो भने भेटै...



