मंगलबार कति पुग्यो विदेशी मुद्राको विनिमय दर ?

86

मंसिर 5,
काठमाडौं ।नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ भने बिक्रिदर ११४ रुपैयाँ ९३ पैसा तोकेको छ । एक युरोको खरिददर १३० रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर १३१ रुपैया ३० पैसा रहेको छ ।
युके पाउण्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ ९ पैसा र बिक्रिदर १४७ रुपैयाँ ८६ पैसा रहेको छ ।यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ १४ पैसा रहेको छ र बिक्रिदर १० रुपैयाँ १९ पैसा रहेको छ । कतारी रियाललको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रिदर ३१ रुपैयाँ ५७ पैसा छ । कुवेती एक दिनारको खरिददर ३७६ रुपैयाँ २२ पैसा र बिक्रिदर ३७८ रुपैयाँ १९ पैसा रहेको छ ।