Home 2018
Yearly Archives: 2018
अवैध कलेजमा पाँच वर्षदेखि पढाइः अन्योलमा विद्यार्थीको भविष्य
अन्नपूर्ण पोस्ट-चैत २०,
काठमाडौं । चितवनस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नै नपुर्याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको पाइएको छ। कलेजले...
वनका पदाधिकारी र तस्करकै मिलेमतोमा तस्करी
नागरिक दैनिक-चैत २०,
बर्दिया । सरकारी प्रतिबनधको वेवास्ता गरी बढैयाताल गाउँपालिका-३ स्थित मानझुन्डी सामुदायिक वनमा व्यापक फँडानी भएको छ । इलाका सेक्टर वन कार्यालय,...
दुर्घटनामा वडाध्यक्षसहित पाँच गम्भीर घाइते
चैत २०,
दैलेख । दैलेखको आठबीस नगरपालिका–८ स्याउलीकाँधबाट वडा नं ९ छेपाडीतर्फ जाँदै गरेको भे १ च २१४८ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ ।...
कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक
चैत २०,
काठमाडौं । नेपालका बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ । श्रेष्ठकी पत्नी यशोदा सुवेदीको सोमबार साँझ निधन भएको छ । लामो...
Shrestha elected chair of RM Federation
Kathmandu, April 2 (RSS): Hom Narayan Shrestha has been unanimously elected the Chair of National Federation of Rural Municipalities of Nepal.
The second general...
DPL-Kathmandu defeats Rupandehi
Dhangadi, April 2 (RSS): Kathmandu Goldens defeated Rupandehi challengers by 63 runs in the match held today under the Dhangadi Premier League twenty20 championship....
महिला हिंसाका दोषीलाई मृत्युदण्डको सजाय देउ
चैत १९,
काठमाडौं । महिला नेतृहरुले महिला हिंसाका दोषीलाई मृत्युदण्ड सम्मको सजाय हुने गरि हिंसा विरुद्धका कानुन परिमार्जन गर्न सरकारलाई दबाब दिएका छन् ।...
प्रहरीलाई धकेल्दै छैटौं तलाबाट हाम्फाले
चैत १९,
काठमाडौं । वीर अस्पताल ट्रमा सेन्टरको छैटौं तलाबाट हाम्फालेर एक अमेरिकी नागरिकले आत्महत्या गरेका छन् ।
ट्रमा सेन्टरमा उपचाररत जोन नाम गरेका अमेरिकी नागरिकले...
यस्तो छ सोमबारको विदेशी मुद्रा सटहीदर
चैत १९,
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको ९चैत १९ गते० लागि एक अमेरिकी डरलको खरिददर १०३।९८ रुपैयाँ र बिक्रिदर १०४।५८ रुपैयाँ तोकेको छ...
६५ वर्षमै वृद्धाभत्ता नदिने सरकारको निर्णय
चैत १९,
काठमाडौं । शेरबहादुर देउवा सरकारले गरेको ६५ वर्ष पुगेको ज्येष्ठ नागरिकले वृद्धाभत्ता पाउने निर्णय कार्यान्वयन नहुने बताए । ओली मन्त्रिपरिषदले गरेको निर्णयअनुसार तत्कालीन...









