Tuesday, September 22, 2026
Home अन्तर्राष्ट्रिय आँधीबाट चार जनाको मृत्यु

आँधीबाट चार जनाको मृत्यु

22

अमेरिकाको टेक्सास राज्यको सबैभन्दा ठूलो शहर ह्युस्टनमा बिहीवार राति आएको शक्तिशाली आँधीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ।
आँधीबाट मानिसको मृत्यु कसरी भयो भन्ने तत्काल खुल्न सकेको छैन। आँधीले विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। ह्युस्टन र यसको उपनगरहरूमा धेरै छिमेकी क्षेत्रमा रूखहरू उखेलिएका छन्। आँधीबाट थप क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ।