Friday, October 16, 2026
Home राजनीति एमालेको निर्णयः ३ वटा बैठकमा अनुपस्थित भए कमिटीबाटै हटाउने

एमालेको निर्णयः ३ वटा बैठकमा अनुपस्थित भए कमिटीबाटै हटाउने

28

काठमाडौं । नेकपा एमालेले पार्टी कमिटी भद्दा भएको निष्कर्ष निकालेको छ।  तीन दिन पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पदमा बस्न मरिहत्ते गर्ने तर जिम्मेवारी बहन नगर्ने प्रवृत्ति बढेको निष्कर्ष निकालेको हो। बैठकपछि प्रवक्ता पृथ्वी सुब्बा गुरुङले निरन्तर पार्टीको ३ वटा बैठकमा अनुपस्थित हुनेलाई हटाउने निर्णय भएको बताए।कमिटीमा हरेका पदाधिकारी थपेपनि हटिसकेपछि नथप्ने बताए।