Sunday, October 11, 2026
Home राजनीति जिल्ला प्रशासन कार्यालय पुगे रवि लामिछाने

जिल्ला प्रशासन कार्यालय पुगे रवि लामिछाने

120

काठमाडौँ । रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका छन्।

आइतबार उनी नागरिकता लिनको लागि प्रशासन कार्यालय काठमाडौँमा पुगेका हुन्।