काभ्रे । राजनीतिक दलका उम्मेवारहरु यतिबेला घरदैलो गर्नमा व्यस्त छन् । २ निर्वाचन रहेको काभ्रेपलाञ्चोक जिल्लाका संघ र प्रदेश तर्फका उम्मेवारहरु मंसिर ४ गते हुने निर्वाचनको परिवार आफ्नो पक्षमा ल्याउन व्यस्त छन् ।
काभ्रे जिल्लाको क्षेत्र नं. २ का उम्मेदवार गोकुल प्रसाद बाँस्कोटापनि आफ्नो क्षेत्रमा यतिबेला घरदैलो गर्न व्यस्त छन् । काभ्रेका जनताले उनलाई गरेको स्वागतको दृश्य हेरौं:















