Sunday, September 27, 2026
Home मनोरन्जन सेमिन्युड अवतारमा मन्दाना

सेमिन्युड अवतारमा मन्दाना

323

कार्तिक १६,
एजेन्सी । सेमी न्युड तस्बिर सार्वजनिक भएसँगै बलिउड अदाकारा मन्दाना करिमी अहिले विवादमा छिन्। आफ्नो सोसल अकाउन्टमा बोल्ड तस्बिर सार्वजनिक गर्न नहिच्किचाउने उनले विवादित तस्बिर पनि आफैं राखेकी हुन्। पटक पटक उनी ट्रोलको सिकार पनि बनि सकिन् तर अहं रत्तिभर हच्केकी छैनन् उनी। हालै सार्वजनिक भएको तस्बिरमा उनी कम्मरमाथि कपडाहीन अवस्थामा छिन्। उनको तस्बिर सार्वजनिक भएलगत्तै उनका फ्यानहरु उनीविरुद्ध नै खनिए। उनको अकाउन्ट नकारात्मक प्रतिक्रियाले भरिए। उनको तस्बिरलाई धर्मसँग जोडेरसमेत आलोचना भइरहेको छ। एक प्रयोगकर्ताले लेखेका छन्, ‘यस्तो तस्बिर सार्वजनिक गर्दा केही त लाज मान १ तिमी मुस्लिम हौ।’