Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय नम्बर बढाउन सेक्स माग्ने शिक्षकलाई जेल सजाय

नम्बर बढाउन सेक्स माग्ने शिक्षकलाई जेल सजाय

174

पुस ३,
नाइजेरियाका प्राध्यापक रिचार्ड एकिन्डेललाई छात्रासँग सेक्सको माग गरेको अभियोगमा सोमबार जेल सजाय तोकिएको छ ।
सिएनएनका अनुसार एकिन्डेलले मोनिका ओसागीको नम्बर बढाउनका लागि उनीसँग सेक्सको माग गरेका थिए । उनलाई छात्रामाथि अनुचित व्यवहार गरेको, आफ्नो उमेर ढाँटेको र प्रमाणमा फेरबदल गरेको आरोपमा दुई वर्षको जेल सजाय तोकिएको छ ।