Saturday, September 26, 2026
Home समाचार दुई दिने नेपाल भ्रमण सकेर फर्किए मोदी

दुई दिने नेपाल भ्रमण सकेर फर्किए मोदी

285

बैशाख २९,
काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत प्रस्थान गरेका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट मोदी शनिबार अपराह्न ४.४० बजे भारत फर्किएका हुन्। जनकपुरबाट भ्रमण सुरु गरेका मोदी मुस्ताङको मुक्तिनाथसम्म पुगे। उनले नेपालका विभिन्न धार्मिक स्थलमा विशेष पूजा गरेका थिए।