Sunday, September 27, 2026
Home समाज सामूहिक भोज खाँदा एक जनाको मृत्यु, १८ बिरामी

सामूहिक भोज खाँदा एक जनाको मृत्यु, १८ बिरामी

43
सांकेतिक तस्विर

काठमाडौं : लमजुङमा सामूहिक भोज खाएर बिरामी पर्दा एक जनाको मृत्यु भएको छ। शुक्रबार लमजुङको सुन्दर बजार नगरपालिका–९ मा क्रिसमसको अवसरमा सामूहिक भोज खाँदा बिरामी परेकी एक महिलाको मृत्यु भएका लमुजुङ प्रहरी उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।मृत्यु हुनेमा ३२ वर्षीया देवी परियार रहेको उनको भनाइ छ। सामूहिक भोज खाएर बिरामी परेका १८ जनाको सुन्दर बजारको नमुना सामुदायिक अस्पताल उपचार भइरहेको उनले बताए।