Thursday, October 1, 2026
Home स्वास्थ्य आज ३० जनामा कोरोना संक्रमण पुष्टि

आज ३० जनामा कोरोना संक्रमण पुष्टि

25

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पछिल्लो २४ घन्टामा कोरोना बाट कसैको पनि ज्यान नगएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा ३१ संक्रमित निको भएका छन् । पीसीआर र एन्टीजेन विधिबाट गरिएको १हजार ६ सय ३० नमुना परीक्षणका क्रममा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाको सक्रिय संक्रमितको संख्या १२० पुगेको छ।