काभ्रेमा बसको ठक्करबाट बालिकाको मृत्यु, आक्रोशित भिडले बसमा गर्यो आगजनी

153
तस्बिर : फेसबुक
काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका भकुण्डेबेशीमा बसकाे ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बालिकाको मृत्यु भए पछि आक्रोशित भिडले बसमा आगजनी गरेका छन ।
बिपि राजमार्गमा यतायात अबरुद्द भएकाे छ।
थप विवरण आउन बाकी रहेको प्रहरीले जानकारी दिएको छ ।