Wednesday, September 23, 2026
Home समाचार काठमाडौँ आए चिनियाँ राजदूत

काठमाडौँ आए चिनियाँ राजदूत

49

काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौँ आएका छन् ।

आइतबार काठमाडौँ आइपुगेका उनले नेपाल–चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भूमिका खेल्ने बताएका छन् ।

चेन नेपालका लागि २२औँ चिनियाँ राजदूत हुन् ।