Home राजनीति प्रधानमन्त्री सचिवहरुसँग छलफल गर्दै

प्रधानमन्त्री सचिवहरुसँग छलफल गर्दै

0
प्रधानमन्त्री सचिवहरुसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारका सचिवहरुसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनले सबै मन्त्रालय तथा निकायमा सचिवहरुलाई छलफलमा बोलाएका हुन् ।

उनले सबै सचिवहरुको कुरा सुन्ने र निर्देशन दिने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले पहिलो मन्त्रिपरिषद बैठकबाटै सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here