Tuesday, September 22, 2026
Home अर्थ यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर

यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर

77

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ।

राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विनिमय दरका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १३ पैसा र बिक्री दर १३२ रुपैयाँ ७३ पैसा पुगेको छ।

हेर्नूहाेस् कुन देशको विनिमय दर कति?