Home राजनीति सत्ता गठबन्धनको बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु

0
सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सत्तागठबन्धनमा आबद्ध दलका नेताहरुको यो पहिलो बैठक हो ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।

त्यसैगरी बैठकमा राष्ट्रिय जनमाेर्चाकी नेतृ दुर्गा पाैडेलसहित कांग्रेस नेताहरू रामचन्द्र पाैडेल, पूर्णबहादुर खड्का र कृष्ण सिटौला, एकीकृत समाजवादीका वेदुराम भुसाल, माओवादीका नेताहरू नाराणकाजी श्रेष्ठ, देव गुरुङको उपस्थिति छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here