भक्तपुर अस्पतालको प्रमुखमा डाक्टर गौतम नियुक्त

284

भक्तपुर । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको भक्तपुर अस्पतालको प्रमुख पद मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर सुमित्रा गौतम नियुक्त भएकी छिन् । उनलाई अस्पताल बिकास समितिका अध्यक्ष मिलन सुवालले स्वागत गरेका छन् । डाक्टर गौतमलाई हाल निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेट पदको रूपमा स्वास्थ्य मन्त्रालयले जिम्मेवारी दिएको छ ।