भक्तपुर । सुर्यविनायक नगरपालिकाले उपप्रमुख सरिता तिमसिना भट्टराईको संयोजकत्वमा न्यायिक समिति गठन गरेको छ। सुर्यविनायक नगरपालिकाको नगरसभाको ११औं अधिवेसनवाट न्यायीक समिति गठन भएको हो । नगरपालिकाकाको न्यायीक समितिको सदस्यमा विनय महत र वासुदेव कोईराला चयन भएका छन् । नेपालको संबिधानको धारा २१७ को उपधारा (१) मा उप प्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायीक समिति हुने ब्यबस्था रहेको नगरपालिका ऊपप्रमुख न्यायिक समितिको संयोजक उपप्रमुख तिमसिनाले जानकारी दिइन् ।