११ पटक बिहे टुट्यो , अब १२ औं पटक गर्ने तयारीमा यी महिला

77

एजेन्सी । लगातार बिवाह टुटेपछि एक जना महिला हैरान छिन् । उनले ११ पटक बिहे गरिसकिन अब त्यो पनि टुटेपछि १२ पटक बिवाह गर्ने तयारीमा छिन् । ५२ वर्षकी छद्द मोनेट डियास, अमेरिकाको ऊटा भन्ने ठाउँमा बस्छिन् । उनी इंटीरियर डिजाइनर हुन् । डियास भन्छिन् ‘फेरी एक पटक म दुखि भएको छु, असफल भएको छु, खासगरि मैलै धैरै मेहनत गर्दापनि हाम्रो सम्बन्ध बचाउ सकिन ।’ जसकोलागि तपाई धेरै त्याग गर्नु हुन्छ उसले नै तपाइलाई धेरै दुखि बनाउँछ । एक दुई पटक सम्बन्ध टुट्दा खासै दुख नलागेपनि १० पटको बिहे जोगाउन नसकेपनि आफु निराश भएको उनको भनाई छ ।