Monday, October 19, 2026
Home राजनीति कुन प्रदेशमा कति उम्मेदवारी ?

कुन प्रदेशमा कति उम्मेदवारी ?

149

बैशाख १२,

काठमाडौं : स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता चलिरहेको छ। उम्मेदवारी दर्ताको दोस्रो दिन आज पनि मनोनयनको काम भइरहेको निर्वाचन आयोगले जनाएको छ।तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आइतबार १० र दोस्रो दिन १० बजेसम्म १३ हजार बढीले उम्मेदवारी दर्ता गराएका निर्वाचन आयोग कार्यालयले जनाएको छ। सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका मनोनयनलाई प्राविधिकले इन्ट्री गर्ने र मुख्य निर्वाचन अधिकृतले प्रमाणीकरण गर्ने कार्य जारी रहेकाले संख्या बढ्न सक्ने आयोगले जनाएको छ।