Home समाचार भक्तपुरको प्लानिङमा पुरिएर काभ्रेका २ जनाको मृत्यु

भक्तपुरको प्लानिङमा पुरिएर काभ्रेका २ जनाको मृत्यु

0
भक्तपुरको प्लानिङमा पुरिएर काभ्रेका २ जनाको मृत्यु
सांकेतिक तस्विर

चैत १८,
भक्तपुर । भक्तपुरको ताथलीमा प्लानिङमा पुरिएर २ जनाको मृत्यु भएको छ ।

चागुनारायण नगरपालिका वडा न. ९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लानिङमा वाल लगाउने काम गर्ने काभ्रेका २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा काभ्रे चौरी देउराली गाउँपालिका ३ को ५० वर्षको वर्षमान तामाङ र नमोबुद्ध नगरपालिका-९ को ३२ वर्षको चतुरमान तामाङ रहेका छन् ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here