अविरल वर्षाको कारणले मण्डनदेउपुरमा पहिरोको बितण्डा

220

भदौ २१, काभ्रे । मण्डन देउपुर नगरपालिका धेरै स्थानमा बाढी पहिरोले बितण्डा मच्चाएको छ । सो नपा-१ स्थित भेगटोलमा गए राति देखि परेको अविरल बर्षातको कारण स्थानीयको घर जोखिममा परेको छ । केही पूर्ण रुपमा अबरुद्द,मनोज स्याङ्गो लगायतका तीनचार वटा घर जोखिममा परेको स्थानीय कुमार तामाङले जानकारी दिएका छन् । सोही वडाको गिर्धरे, वडा नम्बर ५ को सल्लेबासलगायत स्थानमा सडक अवरुद्ध भएका छन् । तस्वीर: कुमार तामाङ